११ माघ २०८१ शुक्रबार
image/svg+xml

कोरलामा खानेपानी र शौचालयको अभाव,चीनतर्फ भने भव्य महल

सुक्खा मरुभूमिजस्तै समथर फाँट, पृष्ठभूमिमा देखिने हिमाल र सीमापारि चीनले बनाएका संरचना हेर्न तथा किनमेलका लागि नेपालीहरु कोरला नाका पुग्ने गर्छन्।

कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ।

पहिरोले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ।

पहिरोले पुरिएको भ्यानबाट चालकसहित तीन यात्रुको सकुशल उद्धार

बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले पुरिएको इको भ्यानबाट चालकसहित तीनजनाको सशुकल उद्धार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्