सभामुखको रुलिङको जवाफ संसद्मा आउला कि फेसबुकमा ?
संसद्लाई बेवास्ता गरेर सामाजिक सञ्जाललाई प्राथमिक माध्यम बनाउने प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूबीचको शक्ति सन्तुलनलाई कमजोर पार्न सक्छ।
संसद्लाई बेवास्ता गरेर सामाजिक सञ्जाललाई प्राथमिक माध्यम बनाउने प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूबीचको शक्ति सन्तुलनलाई कमजोर पार्न सक्छ।
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध हटेको छ।
प्रहरीका अनुसार दक्षिण क्यारोलिनाको ग्रिनभिलमा उनको निधन भएको हो। घटनास्थलमा पुगेका आपत्कालीन सेवाका कर्मचारी र चिकित्सकहरूले उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।
यसअघि गणपूरक संख्या नपुगेर रोकिएको ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ।
डोलीसँगै जुम्लाका गाउँ बस्तीका आस्था, भाकल र नासो पनि यात्रामा छन्। डोली बडिमालिका पुग्नेछ, पूजा हुनेछ र टोली फर्कनेछ।
सदनमा उठाएका जनसरोकारका विषयमा रुलिङ नभएसम्म उभिएरै विरोध गर्ने सांसदहरूको अडानपछि सभामुखले तीन दिनभित्र संसदमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
‘पहिला बाढीबाट मृत्यु हुनेको संख्या बढी थियो भने अहिले बाढीबाट घटेर पहिरोबाट मृत्यु हुनेको संख्या बढ्यो,’ उनले भने ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई चार दलले विश्वासको मत दिने भएका छन्।
‘विमल इलायची’को विज्ञापनमार्फत महाराष्ट्रमा प्रतिबन्धित ‘विमल पान मसाला’को अप्रत्यक्ष प्रचार भइरहेको छ।
उच्च ज्वरोका कारण अस्वस्थ बनेका पूर्वाधार विकास मन्त्री सुनील लम्सालको पिसाबमा संक्रमण (युरिन इन्फेक्सन) पुष्टि भएको छ।
मेयर चिरिबाबु महर्जनले व्यक्तिगत स्वास्थ्य स्वस्थ रहेको र औषधिको नाम सोधेमा चारपाँच वटा मात्र भन्न सक्ने भन्दै स्वास्थ्य क्षेत्रमा विज्ञता नभएको स्वीकार गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्।
सरकार र वैदेशिक रोजगार व्यवसायीबीच भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएसँगै व्यवसायीहरूले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
(नेकपाले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालले दीपकप्रसाद गाैतमकाे ‘सिर्जनविधाकाे परिधिमा तीर्थराज अधिकारी’ अनुसन्धानत्मक कृति लाेकार्पण गरेका छन्।