विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख छन्: पोखरेल
सत्तारूढ दल नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख रहेको बताएका छन्।
सत्तारूढ दल नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख रहेको बताएका छन्।
नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने 'रिति र थिति' रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्थामा के थियो? भन्दै प्रश्न गरेका छन्।
नेकपा (एमाले) मा महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कार्यकारी अधिकृत काठमाडौँ महानगरजान किन मानिरहेका छैनन् भन्दै प्रश्न गरेका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा लाग्न आग्रह गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन्।
सत्तासीन दल नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले विकल्पको प्रयोग गरेर भए पनि अध्यादेश पास गर्ने दाबी गरे।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा तथ्य र सत्यका पक्षमा किन कोही लेख्दैनन् भनी प्रश्न गर्नुभन्दा आफैले लेख्न सुरु गर्नुपर्ने बताएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गरेको दाबी सार्वजनिक खपतको विषय मात्र भएको बताएका छन्।
सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसद्मा असन्तुलित अभिव्यक्ति दिएको बताएका छन्।
‘केपी ओलीले संविधानसभाको काम संविधान जारी नै गर्ने हो भन्नुभयो । मित्रहरूले यसमा चिन्ता गर्नुपर्दैन भनेर भारतीय विदेश सचिव(अहिलेका विदेशमन्त्री) एस जयशंकरलाई,’ पोखरेलले भने।
लामो समयदेखि अलपत्र रहेको घोराही-तुलसीपुर सडक खण्ड चार लेन विस्तारको काममा देखिएको अन्योैलता अन्त्य भएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरू मारमा परेको बताएका छन्।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले काठमाडौंका नगरप्रमुख बालेन साहले स्टन्टबाजी गरेको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्।