७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ।

शंकरको दाबी: जनताले कांग्रेस–एमालेबाटै सुधारको अपेक्षा गरेका छन्

सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्।

रास्वपा प्रदर्शनबारे एमालेको प्रतिक्रियाः अवाञ्छित गतिविधि

नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा गरिरहेका विरोधका कार्यक्रमलाई ‘अवाञ्छित गतिबिधि’ भनेर टिप्पणी गरेको छ।

एमालेले भन्यो: एमालेको चिन्ता अरुले गर्नुपर्दैन, परीक्षण चुनावले गर्छ

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एमालेको भविष्य जनताले गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताए।

बलियो राष्ट्रिय शक्ति बनाउने उद्धेश्यसहित एमालेको वार्षिक कार्ययोजना तयार

बैठकपछि पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले जनसंगठन परिचालन गरी जनतासँग जोडिने कुरालाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए । बैठकले निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित गरेको उनको भनाइ छ ।

कांग्रेस–एमाले गठबन्धनप्रति जनता आशावादी : महासचिव पोखरेल

एमाले बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षणलाई सोमबार सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले उक्त कुरा बताएका हुन् ।

संविधान संशोधनको प्रक्रियालाई स्वीकार्ने दललाई नयाँ सरकारमा समावेश गरिनेः पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधनसहितको प्रक्रियालाई स्वीकार्ने दलहरूलाई नयाँ सरकारमा समावेश गरिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्