रौतहटमा बाबा बैजुनाथ चिनी मिलले थाल्यो उखु क्रसिङ
रौतहटको कटहरिया ९ डुमरियामा रहेको चिनी मिलले चालु आर्थिक वर्षको उखु क्रसिङ सुरु गरेको छ।
रौतहटको कटहरिया ९ डुमरियामा रहेको चिनी मिलले चालु आर्थिक वर्षको उखु क्रसिङ सुरु गरेको छ।
सर्लाहीको गोडैता नगरपालिकामा रहेको महालक्ष्मी सुगर मिल्सले करिब १५ हजार उखु किसानका झन्डै २५ करोड रकम भुक्तानी नगरेको बुझिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन्।
काठमाडौं जिल्ला अदालतले सुगर ड्याडी’को नामले चिनिएका आशिष देउलालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको हो ।
वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलमा प्रहरीले ठूलो परिणाममा चिनी बरामद गरेको छ। चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको हो।
खानपान र जीवन शैलीमा विशेष परिवर्तन गरियो भने यसलाई नियन्त्रणमा राख्न सहज हुन्छ । नियन्त्रणमा राख्न सकिन्छ ।
उखुलाई एक वर्षमा उत्पादन हुने नगदे बाली मानिन्छ तर रौतहटको एक किसानले उखुबालीमै विभिन्न तरकारी बाली लगाएर लाखौँ रुपैया आम्दानी गरेका छन् ।