उपाध्यक्ष घिमिरे नेतृत्वको १३ सदस्यीय प्रतिनिधिमण्डल मलेसिया प्रस्थान
मलेसिया सरकारको निमन्त्रणमा नेपाली संसदीय टोली यही मङ्सिर २१ गतेसम्म औपचारिक भ्रमणका लागि गए राति त्यसतर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
मलेसिया सरकारको निमन्त्रणमा नेपाली संसदीय टोली यही मङ्सिर २१ गतेसम्म औपचारिक भ्रमणका लागि गए राति त्यसतर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
मलेसियाली प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले आगामी वर्ष सन् २०२५ को बजेट भाषणमार्फत कामदारको पारिश्रमिक बढाउने घोषणा गरेका हुन्। यो पारिश्रमिक आगामी फेब्रुअरीदेखि लागु हुनेछ।
रोजगारीका सिलसिलामा मलेसिया पुगेका कागजातविहीन श्रमिकलाई त्यहाँको सरकारले सामाजिक सुरक्षा प्रदान गर्ने भएको छ।
काठमाडौँको ठमेलबाट ५ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ परेका छन्।
मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेसन सेन्टर) मा राखिएका नेपाली श्रमिकमाथि अत्यधिक शोषण हुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।