२ श्रावण २०८३ शनिबार
image/svg+xml

सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्!

आपदविपद् परेपछि खराब पनि जाती हुन्छ, क्यै नहुँदा क्वै नहुँदा वैरी पनि साथी हुन्छ। सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्, विपत्तिको समाधान त आफ्नै थाप्लामाथि हुन्छ।

फकल्याण्ड ब्यानर विवाद : अर्जेन्टिनाको समर्थनमा अमेरिकाले के भन्यो ?

२०२६ को फुटबल विश्वकपमा फकल्याण्ड टापुहरूसँग सम्बन्धित ब्यानरलाई लिएर विवादमा परेको अर्जेन्टिना टोलीको समर्थनमा अब ह्वाइट हाउस खुलेको छ।

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ।

ट्रम्पसँग तनावपूर्ण सम्बन्ध रहेका स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फाइनल हेर्न अमेरिका जाने

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आफ्नो देशले सन् २०२२ को विश्वकप फुटबल विजेता अर्जेन्टिनासँग हुने विश्वकप फाइनल २०२६ को खेल हेर्न न्यूयोर्क जाने घोषणा गरेका छन्।

तीन महिनामा सर्पदंशबाट ३९ जनाको मृत्यु

विपदबाट चार हजार ४७३ घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

‘लेवल’ नभएका ‘फुटवेयर’ बिक्रीवितरण नगर्न विभागको आग्रह

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ।

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार प्रहार गरेको हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ।

श्रावण महिना र महत्त्व

सूर्यमासअन्तर्गतको विक्रम संवत्को चौथो महिनाको नाम श्रावण हो। पूर्णिमाका दिनमा भोग गर्ने श्रवण नक्षत्रका नामबाट यस महिनाको नाम राखिएको हो।

दुर्गेश र प्रियंकाले माफी माग्दै युट्युवबाट हटाए ‘मास्टर्नी’ गीत

प्रमोसनका लागि सार्वजनिक गरिएको गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ।

नागढुंगा सुरुङमार्ग साउन ११ गतेदेखि परीक्षण सञ्चालनमा

निर्माण सम्पन्न भएको करिब एक वर्षपछि नागढुंगा सुरुङमार्ग आगामी साउन ११ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा आउने भएको छ।

विश्वकपको फाइनल स्लोभानियाका रेफ्रीले खेलाउने

स्लोभानियाका रेफ्री स्लाभ्को भिन्चिचले अमेरिकाको न्युयोर्क सहरमा तय स्पेन र अर्जेन्टिनाबिच आइतबार हुने फिफा विश्वकपको फाइनलमा खेलाउने भएका छन् ।

‘असार ३२’ मा जग्गा कारोबारको ऐतिहासिक रेकर्ड, एकै दिन १० हजार ९६८ किनबेच

गत असार ३२ गते नेपालमा एकै दिन भएको घरजग्गा किनबेचको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्