७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने

फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ।

आफ्नै पतिले अपरिचित पुरुषबाट बलात्कार गराएपछि...!

डोमिनिकले १० वर्षको अवधिमा विभिन्न ७२ जना अपरिचित पुरुषलाई आफ्नो घरमा बोलाएर आफ्नै पत्नी गिजेलमाथि बलात्कार गर्न लगाउँथे।

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ।

भव्य समारोहका साथ सकिँदै पेरिस ओलम्पिक

फ्रान्सको राजधानी पेरिसमा जारी सन् २०२४ को ओलम्पिकको आज अन्तिम दिन, भव्य समारोहका साथ पेरिस ओलम्पिक २०२४ को आज समापन हुँदैछ।

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले स्वर्ण जितेको छ।

पेरिस ओलम्पिक फुटबल : अर्जेन्टिनालाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश

घरेलु टोली फ्रान्स पेरिस ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ।

पौडीको चार सय मिटर मिडलेमा फ्रान्सका लियोन मार्चान्डले बनाए ओलम्पिक कीर्तिमान

फ्रान्सका लियोन मार्चान्डले पेरिस ‌ओलम्पिकअन्तर्गत पौडीको ४०० मिटर व्यक्तिगत मिडलेमा कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।

युरोकप २०१४ः फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

म्युनिख फुटबल एरेनामा आज बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो।

युरो कपको फाइनलमा पुग्न फ्रान्स र स्पेनबिच प्रतिस्पर्धा हुँदै

युरो कप २०२४ को फाइनलमा पुग्न मंगलबार राती फ्रान्स र स्पेनबिच पहिलो सेमिफाइनल खेल हुँदैछ ।

युरो कप: ‘हेभिवेट’ सेमिफाइनल भिडन्त

युरो कप सेमिफाइनल चरणमा प्रवेश गरेको छ। यो चरणका दुई ‘हेभिवेट’ खेलमा फ्रान्सले स्पेन र इङ्ल्यान्डले नेदरल्यान्ड्सको सामना गर्दै छन्।

फ्रान्सका प्रधानमन्त्रीले दिएको राजीनामा अस्विकृत

फ्रान्सको चुनावमा म्याक्रोको एनसेन्बल पार्टीले दोस्रो स्थान हासिल गरेपछि एटलले राजीनामा दिएका थिए।

फ्रान्समा वामपन्थी गठबन्धनले सरकार बनाउने निश्चित

फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टले नयाँ सरकार गठन गर्ने लगभग निश्चित देखिएको छ।

युराे कप २०२४ः फ्रान्सको गोल संघर्ष

पाँच खेलमा एक पेनाल्टी गोल गरेको र दुई आत्मघाती गोल पाएको किलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

फ्रान्स संसदीय चुनावः दक्षिणपन्थी दललाई पहिलो चरणमा बहुमत

फ्रान्सको संसदीय चुनावमा दक्षिणपन्थी दल नेशनल रैलीलाई पहिलो चरणमा बहुमत प्राप्त भएको छ।

युरोकपमा मंगलबार राति चार खेल हुने, प्रिक्वार्टरफाइनल पुग्ने सम्भावना कस्को बलियो ?

यूईएफए युरोकप फुटबल- २०२४ मा समूह चरणअन्तर्गत मंगलबार राति दुई खेल हुँदैछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्