माछापुच्छ्रे परोपकारी संस्थाको विविध कार्यक्रम
माछापुच्छ्रे परोपकारी संस्था लाहाचोक कास्कीले दसैंमा अलगअलग दुई कार्यक्रम गरेको छ।
माछापुच्छ्रे परोपकारी संस्था लाहाचोक कास्कीले दसैंमा अलगअलग दुई कार्यक्रम गरेको छ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्ति बीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्।
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।
मनसुन सुरु भएयता देशभरिमा जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु भएको छ।
चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएका छन्।
सरकारले यो वर्षको बजेटमा पनि पोषणको शीर्षकमा बजेट घटेपछि थप कार्यक्रम प्रभावित हुने परिवार कल्याण महाशाखा पोषण शाखाले जनाएको छ।
सर्वोच्च अदालतले आजदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गर्न लागेको हो।
अमेरिकाको टेक्ससमा रहेको ‘हेम सरिता पाठक फाउन्डेसन’ ले एक लाख राशिको ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१’ का लागि आयोजित भ्रष्टाचार ‘विरुद्धको गीत प्रतियोगिता’ को नतिजा प्रकाशित गर्दै उत्कृष्ट गीतको लागि ‘जनतालाई रुवायो’ लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
फिफा स्वतन्त्र आचार समितिको न्यायिक चेम्बरले माल्दिभ्स फुटबल संघ (एफएएम) का अध्यक्ष बासम अदिल जलिललाई प्रतिबन्ध लगाएको छ।
१६ वर्षदेखि ६४ वर्ष उमेर समूहको एउटा ठूलो संख्या कुनै कामधाम नगरी बसिरहेको भन्दै बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक्सले चिन्ता जनाएको हो।