३० चैत्र २०८१ शनिबार
image/svg+xml ९:१३ पूर्वाह्न

जनता आफ्ना छोराछोरी राष्ट्रपति हुने व्यवस्था मासेर राजतन्त्र फर्काउने पक्षमा छैनन्: पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अनन्तले केही राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।

वर्षमान र जनार्दनलाई अङ्गालेर दाहालले के सन्देश दिए ?

पार्टीको स्थायी समिति, केन्द्रीय समिति बैठकहरूमै जनार्दनले दाहाललाई अध्यक्षमा युवालाई अगाडि सार्ने बताइरहन्छन्। तर, वर्षमान भने अध्यक्ष दाहालका प्रति आक्रामक छैनन्।

‘ओलीको विकास मोडलमा त्रुटि, दमक भ्यु टावर छेउमा हजारौँ सुकुम्वासी’

प्रधानमन्त्री ओलीले भ्यु टावरलाई विकासको मोडल बनाएको उनले आरोप लगाए। उनले भने, ‘मैले पहिला सांसदमै भनेको छु, उहाँको विकासको मोडलमा गम्भीर त्रुटि छ ।’

०४६ यताका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्छ: वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरादरबार प्रकरण छानबिन गर्न माग गरेका छन् ।

पोखरेलको स्पष्टीकरण: अनौपचारिक कुरालाई वर्षमानले सार्वजनिक खपतको विषय बनाए

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गरेको दाबी सार्वजनिक खपतको विषय मात्र भएको बताएका छन्।

प्रधानमन्त्रीसँग वर्षमानको मागः देउवाको गृह जिल्लामा पुल बनाइदिनुस्

उपमहासचिव पुनले आफू अर्थमन्त्री भएका समय चालु आर्थिक वर्षको बजेटमा रंगुन नदीमा पुल निर्माणका लागि छुटयाए पनि वर्तमान सरकारले ठेक्का प्रक्रिया रोकेर राखेका कारण अलपत्र अवस्थामा रहेको बताए ।

संघीयताले विकास बजेट माग्न काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको छः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संघीयताको लाभ सबैभन्दा धेरै मुलुकका दुर्गम क्षेत्रहरूले लिएको बताएका छन् ।

गिरिबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरा दरबार सबैको छानबिन गरौंः वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

भारतलाई देखाउन ओली हारगुहार गरेर चीन गएका हुन्: वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले चार महिनासम्म भारत जाने प्रयास सफल नभएपछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएको बताएका छन्।

०८४ सम्म मिलेर सरकार चलाउन कांग्रेस-एमालेलाई वर्षमान पुनको सुझाव

‘अब त्यो सम्भव छैन । बहुदलीय प्रतिस्पर्धा हुन्छ । माओवादीलाई माइनस गरेर जान तपाईंहरुले सक्नुहुन्न’, पुनले भने ।

यो सरकार बिचौलियाले बनाएको पुष्टि भयोः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरुको आरोप पुष्टि भएको बताएका छन् ।

विचार मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री भएकाले गभर्नरले मौद्रिक नीति खुकुलो ल्याए: पूर्वमन्त्री पुन

पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्र बैंकका गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याएको देखिएको बताएका छन्।

प्रधानमन्त्री ओलीको जवाफमा माओवादी नेता वर्षमानको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आपत्ति जनाएका छन्।

अपारदर्शी ढंगले बनेका प्रधानमन्त्रीप्रति विश्वास छैनः माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका सांसद बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफ्नो पार्टीको विश्वास नभएको बताएका छन्।

निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’ मा राख्नुपर्छः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्