१० मंसिर २०८१ सोमबार
image/svg+xml

भव्य समारोहका साथ सकिँदै पेरिस ओलम्पिक

फ्रान्सको राजधानी पेरिसमा जारी सन् २०२४ को ओलम्पिकको आज अन्तिम दिन, भव्य समारोहका साथ पेरिस ओलम्पिक २०२४ को आज समापन हुँदैछ।

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले स्वर्ण जितेको छ।

क्यूबाका लोपेज, जसले एक ओलम्पिकमा पाँच स्वर्णपदक जितेर रचे इतिहास

क्यूबाका ४१ वर्षीय लोपेजले चिलीका पहलवान यास्मीन अकोस्टालाई ओलम्पिकमा पाँचवटा स्वर्णपदक जितेका हुन्।

पेरिस ओलम्पिकमा अमेरिकाको शीर्षता कायमै, पछ्याउँदै चीन

सोमवारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।

पेरिस ओलम्पिकमा समूह चरणबाटै बाहिरिए प्रिन्स दाहाल

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन्। समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भए

पानी धमिलिएर प्रतिस्पर्धा सर्‍यो

पेरिस ओलम्पिकको ट्रायथोलनको प्रतिस्पर्धा हुने सेन नदीमा पानी धमिलो भएपछि मंगलबार पुरुष ट्रायथोलनतर्फको प्रतिस्पर्धा प्रभावित हुन पुगेको छ।

पेरिस ओलम्पिकमा नेपालका तीन खेलाडीको चुनौती समाप्त

पेरिस ओलम्पिकमा नेपालका तीन खेलाडीको चुनौती समाप्त भएको छ। नेपालकी सुटर सुस्मिता नेपाल, पौडीतर्फकी डुवाना लामा र टेबल टेनिसका स्यान्टु श्रेष्ठको पेरिस ओलम्पिक २०२४ मा चुनौती समाप्त भएको हाे।

क्यूबाले शरणार्थी टिमबाट आफ्ना खेलाडी हटाउन गर्‍याे आग्रह

क्युबा ओलम्पिक कमिटी (सिओसी) ले पेरिस ओलम्पिक २०२४ मा रिफ्युजी टिमबाट प्रतिस्पर्धा गर्न लागेका खेलाडीलाई तत्कालै हटाउन आयोजकसमक्ष माग गरेको छ।

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीको बिदाइ गरिएको छ। शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन्।

वाइल्ड कार्डमार्फत् जुडो खेलाडी मनीता पेरिस ओलम्पिकमा सहभागी हुने

जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ मा खेल्ने भएकी छन्। यही साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्