२ पुस २०८१ मंगलबार
image/svg+xml

सुत्केरीको मृत्युपछि प्रदेश अस्पतालमा तनाव, १ सय बढी प्रहरी परिचालन

प्रदेश अस्पताल सुर्खेतमा सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तहरू आन्दोलित भएका छन्।

नयाँ सत्ता समीकरणसँगै प्रदेशमा ‘कसरत’

संघीय सरकारको नेतृत्व फेरबदल भएसँगै प्रदेश तहमा पनि नयाँ समीकरणमा आबद्ध दलहरूले सरकार निर्माणको कसरत थालेका छन्।

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।

लेखाका कर्मचारी आन्दोलनले प्रदेश कार्यालयहरू ठप्प

साल तमामीका बेला प्रदेश लेखा समूहका कर्मचारीहरू आन्दोलित भएपछि उदयपुरमा रहेका प्रदेश सरकार मातहतका कार्यालयको सेवा प्रवाह अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्