६ वैशाख २०८२ शनिबार
image/svg+xml ११:२४ पूर्वाह्न

फेवा सिरानमा ‘रोपाइँ महोत्सव’को तयारी

‘पोखरा सबै मौसमका लागि’ भन्ने सन्देश प्रवाह गर्न असारे रोपाइँ महोत्सवको तयारी गरिएको छ। पोखरा पर्यटन परिषद् (पिटिसी)को आयोजनामा हुने यो महोत्सवको १९ औं संस्करण हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्