घरले नै लियाे ज्यान
कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ।
कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रकोे नेतृत्व महिलाले पाएका छन्।
स्थायी र सक्षम प्रशासनबिना सुशासन सम्भव हुँदैन भन्ने तथ्य बारम्बार पुष्टि भए पनि शासकहरूले स्थापित संरचना सुदृढ गर्नुभन्दा समानान्तर संस्था निर्माण गर्ने बाटो रोजे।
धेरैले पुस्तान्तरणको कुरा गर्दा एकले अर्कोलाई विस्थापित गर्ने अर्थमा बुझ्ने गरेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्।
पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
पौडेलले आफू पार्टीको 'बफादार सिपाही' भएको उल्लेख गर्दै पार्टीको नीति, निर्देशन र निर्णयअनुसार नै अघि बढिरहेको बताए।
अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरुलाई सम्बोधन गर्न छुट्टै नीति, ऐन तथा कार्यक्रमको आवश्यकता आँैल्याइएको छ।
गत वर्ष जुनमा अमेरिकाको नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्नो आणविक कार्यक्रम पुनर्निर्माण गर्ने प्रयास गरिरहेको संकेत देखेको अमेरिकाले बताएको छ।
टी-२० विश्वकपको सुपर ८ चरणको महत्वपूर्ण खेलमा श्रीलंकालाई ६१ रनले पराजित गर्दै न्युजिल्याण्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
नेपाली कांग्रेसका निवर्तमान शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन (तोरी) बालीतर्फ आकर्षित भएका छन्। केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले ) का उपाध्यक्ष रामबहादुर थापा बादलले आफ्नो पार्टी नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन्।
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ।
जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ।