कोशी सरकार विरुद्ध संघर्ष गर्ने पूर्व मुख्यमन्त्रीको चेतावनी
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पूर्ववर्ती सरकारले सुरु गरेका कामहरूमा बजेट विनियोजन नगरे कोशी सरकार विरुद्ध संघर्ष थाल्ने चेतावनी दिएका छन्।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पूर्ववर्ती सरकारले सुरु गरेका कामहरूमा बजेट विनियोजन नगरे कोशी सरकार विरुद्ध संघर्ष थाल्ने चेतावनी दिएका छन्।
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको रिट खारेज गर्नुको आधार कार्कीले विश्वासको मत नलिनुलाई लिएको छ।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको छ।