स्वदेशी उद्योगको संरक्षणका लागि आलोचना सहेरै भए पनि कर पुनर्संरचना गरियो: अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वदेशी उद्योगको प्रवद्र्धन र संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपेरै भए पनि कर प्रणालीमा व्यापक पुनर्संरचना गरिएको बताएका छन्।

