२३ पुस २०८१ मंगलबार
image/svg+xml

२० वर्षभित्र निजी विद्यालय सार्वजनिकीकरण गर्ने प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले देशमा विद्यमान दुईखाले शिक्षा प्रणालीले देशमा गरिब र धनीबिचको ठुलो खाडल सिजना गरेकाले यसलाई हटाउन निजी विद्यालय सार्वजनिकीकरण गरिनुपर्ने प्रस्ताव गरेकी छिन् ।

विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन नेत्र विश्वविद्यालय स्थापना हुँदै

सरकारले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै शैक्षिक गन्तव्य बनाउन नयाँ विधामा विषयगत छुट्टै विश्वविद्यालय स्थापनाको तयारी गरेको छ।

पाठ्यक्रमको बोझ कम गर्न ‘समाजसँग पाठ्यक्रम’

विद्यालय शिक्षामा सुधार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोझिला पाठ्यक्रमलाई सान्दर्भिक र व्यावहारिक बनाउने कार्यक्रम सुरु गरेको छ।

श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्छ: मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताएकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्