१ आश्विन २०८१ मंगलबार
image/svg+xml

बालिका बचाऔं

पछिल्ला दिनमा नियमितजसो बालबालिका यौनजन्य गतिविधिमा दुरूपयोग भएका समाचार सार्वजनिक भइरहेका छन्। कहिले खाजाघरमा त कहिले मसाज र अन्य व्यवसायमा तिनलाई दुरूपयोग गरेको पाइन्छ।

गरिबीले यौन कार्यमा धकेलिँदै बालिका

पछिल्लो समय उपत्यकाभित्रका होटल, रेस्टुरेन्ट तथा खाजाघरहरूमा सरसफाइ र भाँडा माझ्ने काममा प्रायः बालिकालाई देख्न सकिन्छ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार र युवा सहभागिता

यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि हामी खुलेर कुरा गर्न सक्दैनौं। समाजमा यसबारे खुला छलफल तथा बहस गरे लाजभाँड, संकोच तथा छाडापनसँग जोडेर हेरिन्छ।

यौन शोषणपछि २४ दिनमै स्वदेश फर्कन बाध्य

वैदेशिक रोजगारीमा कुवेत पुगेकी सिन्धुपाल्चोककी २४ वर्षीया एक युवती महिना दिन नपुग्दै स्वदेश फर्केकी छन्।

किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न माग

महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।

वेश्यावृत्तिमा लगाउने १९ जना पक्राउ

नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ।

नाबालिकालाई यौनजन्य क्रियाकलापमा लगाएको अभियोगमा दुईजना पक्राउ

नाबालिगहरूलाई यौनजन्य क्रियाकलापमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

लिंगमै भेटियो प्लास्टिक

प्लास्टिकका अत्यन्त ससाना कण अर्थात् माइक्रोप्लास्टिक पहिलोपटक मानिसको जनेन्द्रियको तन्तुमा देखिएको छ।

द्वन्द्वकालीन यौनजन्य हिंसा दर्ताको माग

दसवर्षे सशस्त्र द्वन्द्वका बेला भएका यौनजन्य हिंसाका पीडितले घटनाको प्रभावकारी अनुसन्धानसहित जघन्य अपराध गर्नेहरूलाई जिम्मेवार बनाउन माग गरेका छन्।

सांसदको अभिव्यक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यक आक्रोशित

सांसद सुशीला श्रेष्ठले भनिन्, ‘यो हार्मोन परिवर्तन गरेर, लिंग परिवर्तन गरेर पुरुष महिला हुने, महिला पुरुष हुने जुन खालको प्रवृत्ति छ, यसलाई अहिले अधिकार भन्ने हो कि अथवा खै के भन्ने हो। यहाँबाट भन्न अलि अप्ठेरो लाग्छ।

नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई महिला पक्राउ

विभिन्न आर्थिक प्रलोभन देखाएर नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्