१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराउँदै

चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउँदै आएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो ।

नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा आयुर्वेद चिकित्सक साह विरुद्ध मुद्दा दायर

नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयकी होमियोपेथिक चिकित्सा आठौँ तहकी कर्मचारी संगिता कुमारी साह विरुद्ध मुद्दा दायर गरेको छ ।

स्थानीय जडीबुटीलाई प्रोत्साहन गर्न मेला

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्