राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दहाललाई आज राजीनामा बुझाउँदै छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दहाललाई आज राजीनामा बुझाउँदै छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा विरोध जनाएका छन्।
स्थापना दिवसको अवसरमा रास्वपाले आज दिउँसो १ बजेदेखि पार्टी केन्दिय कार्याल वनस्थलीमा चियापान समारोहको आयोजना गरेको छ।