९ मंसिर २०८१ आइतबार
image/svg+xml

भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम

महानगरपालिकाले राष्ट्रिय बीमा कम्पनीमा बीमाबापत १५ वर्षसम्ममा रु ५० हजार बुझाउने गर्दछ । सोपश्चात बीमा कम्पनीले बिमितलाई एक लाख प्रदान गर्ने उनले बताइन् ।

भत्केको घरले छोरीको भविष्य नै भत्काउँछ

भनिन्छ, जग बलियो भएन भने घर बलियो हुन्न। त्यस्तै छानो छैन भने पनि घर बलियो हुँदैन। बाबुआमाबिनाको घर त झन् न जग भएजस्तो हुन्छ न छानो भएजस्तो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्