२० पुस २०८२ आइतबार
image/svg+xml

रास्वपाको केन्द्रीय सदस्यमा रञ्जु र समीक्षासहित ७ जना मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ५८ औं केन्द्रीय समिति बैठकले पार्टी समायोजन प्रक्रियापछि केन्द्रीय समितिमा ७ जना सदस्य मनोनीत गरेको छ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक सोमबार बोलाइयो

सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक आह्वान भएको हो।

दी एसेस : रुट र ब्रुकले सम्हाले इंल्यान्ड

५७ रन जोड्दा ३ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै इंल्यान्डले पहिलो दिनको खेलको समाप्तिमा २११ रन बनाएको छ ।

सिभिलमा न्यूरो सर्जरी सेवा सुरु हुँदै

सिभिल अस्पतालमा न्यूरो सर्जरी बहिरंग सेवा सुरु भएसँगै न्यूरो सर्जरी शल्यक्रिया सेवा पनि सञ्चालन हुने भएको छ ।

ब्याटल ग्राउन्ड दाङ–२ः जितेकी रेखा सिफारिसमै छुटिन, हारेका शंकर एकल सिफारिस

नेपाली कांग्रेस र नेकपा एकीकृतसहितका दलको सहयोगमा उठेकी शर्माले १९६ मतान्तरले पोखरेललाई पराजित गरेकी थिइन्।

छुरा प्रहारबाट श्रीमतीको ह*त्या

उदयपुरको बेलका-३ किरात चोकका खगेन्द्र राईले श्रीमतीको हत्या गरेका छन् । उनले धारिलो हतियार प्रहार गरी आज बिहान आठ बजेको समयमा श्रीमती भावना भनिने गंगा राईको हत्या गरेका हुन् ।

माघ १५ भित्र माग पूरा नभए फेरि अनसन बस्छु: निकोलस

डा. निकोलस भुसालले सरकारसँग भएको ६ बुँदे सहमति माघ १५ गतेभित्र कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

सिभिलमा न्युरो सर्जरी सेवा सुरु हुँदै

अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीलेबहिरंग सेवा सुरु भइसकेको जानकारी दिँदै शल्यक्रिया पनि एक महिनाभित्रै सुरु गर्ने तयारी भएको जानकारी दिए ।

माधवको चेतावनी: वडाध्यक्षले त कसैलाई टेर्दैन, प्रत्यक्ष कार्यकारी भए अर्को जंगबहादुर जन्मिन्छ

त्यसैले देशलाई ठुलो दलदल र तानाशाही अवस्थाबाट जोगाउन प्रत्यक्ष कार्यकारीको मुद्दा जनताले नै अस्वीकृत गर्नुपर्ने नेपालले बताए।

संविधान प्रदत्त हक कसैले हनन् गर्न मिल्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने बताइन ।

प्रस्ताव आए निर्वाचनमा सहकार्य गर्न सकिन्छ: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताएका छन् ।

संगीतकार शम्भुजीत बासकोटालाई मातृ शोक

वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई मातृ शोक परेको छ । उनकी १०६ वर्षीया आमा मिटु बासकोटाको आइतबार बिहान उपचारका क्रममा निधन भएको हो ।

दुर्गा प्रसाईंको आरोप- बालेन र रविलाई विदेशीले तालिम दिएर पठाएका हुन्

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेलाई विदेशी शक्तिले तयार पारेको आरोप लगाएका छन्।

त्रिशुलीमा बेपत्ता दुई युवाको खोजी जारी

गोरखा र चितवनको सिमानामा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रबाट त्रिशुली नदीमा बेपत्ता भएका दुई युवाको खोजी जारी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्