७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

उद्योगतिर बत्ती काटे जस्तै सडक बत्तीको लाइन काटे लडाईं हुन्छः मेयर महर्जन

प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरुमा झैँ विद्युत काटिदिनसक्ने भन्दै त्यसो नगर्न चेतावनी दिए। उनले विद्युत काटिएको खण्डमा आन्दोलन शुरु हुने बताए।

चिरिबाबुमाथि अख्तियारको ‘प्रतिशोध’

ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तले मन्दिरको जग्गा मिचेर बनाएको कम्पाउन्ड डोजर लगाएर भत्काइदिएको २४ घण्टा नपुग्दै मेयर चिरीबाबु महर्जनलाई अर्को एउटा विषयमा जोडेर बयानका लागि बोलाइएको छ।

ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने घोषणा, मेलम्चीको विकल्प खोज्ने

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने बताएका छन्।

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने

ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्