कृषक पाठशाला : प्राङ्गारिक खेतीतर्फ किसानको उत्साह
बेनी नगरपालिकाले पाठशालालाई बीउ र जग्गा छनोटदेखि प्राङ्गारिक बाली उत्पादनमा सीप र ज्ञान आर्जन गर्ने थलो बनाएको छ।
बेनी नगरपालिकाले पाठशालालाई बीउ र जग्गा छनोटदेखि प्राङ्गारिक बाली उत्पादनमा सीप र ज्ञान आर्जन गर्ने थलो बनाएको छ।
संसारभरका जोडाले सन्तान जन्माउन अनिच्छुक रहनुको मुख्य कारणमा बढ्दो आर्थिक दायित्व र ‘सेक्सिजम’ (लैंगिकवाद) रहेको एउटा अध्ययनले देखाएको छ।
हरेक घरको आँगन, बगैंचाको कुनो र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध सिरहाको पहिचान हो।
पेवेल नेपाल प्रालिलाई २०७७ असोज ११ मा र सजिलो पे पेमेन्टलाई २०७७ चैत १७ मा अनुमति दिइएको थियो।
बालुवा एकातिर र गिट्टी अर्कातिर थुपार्छन्। यो काम झमक्क साँझ नपर्दासम्म चल्छ। दिउँसो खाना खान दुई घण्टा मात्र विश्राम लिन्छन्। एक दशकदेखि नदीको बालुवा र गिट्टी चालेर बेच्दै गिरी परिवारको जीविका चलेको छ।
हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वर बजारभित्रका सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यीकरण योजना सञ्चालित छ।
बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल र तरकारीलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले घमीमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो।
दैलेखमा पेट्रोलियम पदार्थ भएको अनुमानका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास भेटिएको छ।
गत असोजमा परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले यो पुल पूर्ण रूपमा क्षति हुँदा सुनकोशी नदी वारपार गर्न स्थानीयले नौ महिनादेखि कठिनाइ भोग्दै आएका थिए।
प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ।
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।
चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को फ्लाइओभर (ओभरपास) आज शुक्रबारबाट सञ्चालनमा आउने भएको छ।
नेपालीले सहज जीवन यापन गर्न पाएका छैनन्। पूरा आयु बाँच्नका निम्ति तिनका अगाडि अनेकन् बाधा छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा उत्कृष्ट प्रदर्शन कायमै राखेको छ।
रान्डल कोलो मुआनी र फ्रान्सिस्को कोन्सिसाओको समान दुई गोलमा युभेन्ट्सले क्लब विश्वकपमा अल ऐन क्लबमाथि रबाफिलो जित निकाल्दै सुखद सुरुवात गरेको छ।