२२ पुस २०८२ मंगलबार
image/svg+xml

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, आजै शपथ

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको समझदारी अनुसार मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन्।

तस्बिरमा सिनामंगलको आगलागी, नियन्त्रणमा लिँदै सुरक्षाकर्मी

काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो भीषण आगलागी भएको छ।

निधिको टिप्पणी: म माथि दुर्व्यवहार गर्ने कांग्रेस होइनन्

‘विशेष महाधिवेशन पक्षधर मधु आचार्यले केन्द्रीय कार्यालय घेर्ने हाम्रो कार्यक्रम छैन भनेपछि यिनीहरू विशेष महाधिवेशन पक्षधर पनि रहेनछन्,’ निधिले भने।

सिनामंगल आगलागी: विमानस्थलले भन्यो- उडान र अवतरणमा कुनै समस्या छैन

काठमाडौंको सिनामंगलस्थित काठ गोदाममा भीषण आगलागी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सेवा भने प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ।

सिनामंगल स्थित एक काठको गोदाममा आगलागी

काठमाडौंको सिनामंगल स्थित एक काठको गोदाममा आगलागी भएको छ। करिब आधा घण्टाअघि देखि आगलागि सुरु भएको छ। थप विवरण आउँन बाँकी।

प्रतिनिधिसभा निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले १९ जना उम्मेदवार सिफारिस गरेको छ।

राजनीतिबाट पुनः चलचित्रमा फर्किन् कंगना

भारतको लोकसभा चुनावमा विजयी भएपछि उनी चलचित्रबाट टाढा रहने अनुमान गरिएको थियो, तर उनी एक वर्षपछि सुटिङ स्थलमा देखिएकी छन् ।

राष्ट्रिय सभा सिट बाँडफाँटः संख्यामा सहमति, क्लस्टर विभाजनमा जटिलता

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच राष्ट्रिय सभामा सहकार्य गरेर जाने पक्का भएको हो।

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यकः राम कार्की

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएका छन्।

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आगामी निर्वाचन तथा सङ्गठन विस्तारसँग सम्बन्धित एजेन्डाहरूमा छलफल हुने जनाइएको छ।

सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

एमाले-कांग्रेस नजिकिँदै गएपछि सरकार र केही बाह्य शक्तिहरू असहज बने : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताएका छन्।

ओलीको नेतृत्वमा निर्वाचनलक्षित घोषणा पत्र मस्यौदा कमिटी गठन, ईश्वर पनि अटाए

नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिद्वारा ट्रम्पसँग सहकार्यको अपिल

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी सरकारलाई सहयोगको एजेन्डामा सहकार्य गर्न आमन्त्रित गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्