६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

उनको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो ।

झन्डै राजावादी हाबी भएका थिए, हामीले तह लगायौँ: अध्यक्ष नेपाल

तर यही व्यवस्थामा आफू नरोकिने पनि उनले बताए। ‘अवश्य पनि हामी यही व्यवस्थामा अडिन्नौँ। समाजवादी गणतन्त्र, उन्नत लोकतन्त्रमा हामी अगाडि बढ्नेछौँ। त्यसको निम्ति हामी बहुदलीय प्रतिस्पर्धाबाटै अगाडि बढ्नेछौँ,’ अध्यक्ष नेपालले भने।

संसदमा सँगै देखिए माधव–वामदेव

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने संघीय संसदको संयुक्त बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय सभा सदस्य बामदेव गौतम सँगै देखिएका छन्।

संविधान संशोधन गर्न कांग्रेस-एमालेले चासो दिएनन्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन्।

माधवको आरोप: एमाले पार्टी विकासको बाधक, भ्रष्टाचारमा लिप्त छ

‘एमालेमा अहङ्कारी र घमन्डी प्रवृत्ति हाबी छ। यसले देशको विकास हुँदै सक्दैन’, अध्यक्ष नेपालले भने,‘त्यसका अध्यक्ष जो प्रधानमन्त्री छन्। उनी आफै भ्रष्टाचारमा लिप्त छन्।’ यसो भन्दा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भने लिएनन्।

माधव नेपालको खण्डन: एमाले र माओवादीसँग मिल्ने कुप्रचार हुँदैछ, भ्रममा नपर्नुस्

तर पार्टीलाई अगाडि बढाउन स्वाभाविक रुपमा मित्रहरुको खोजी र सहयोगीको पनि खोजी पनि हुने अध्यक्ष नेपालले टिप्पणी गरे।

ओलीलक्षित नेपालको टिप्पणी: संविधान मिच्ने बानी परेका कानुन मिच्न अग्रसर छन्

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले संविधान मिच्ने बानी परिसकेका व्यक्तिहरू कानुन मिच्न पनि अग्रसर भएको आरोप लगाए।

दाहालले फेरि भने: माधव जी र विप्लव जीसँग पार्टी एकता हुन्छ

‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो,’ अध्यक्ष दाहालले भने, ‘समाजवादी मोर्चामा विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना बनेको छ ।’

माधव नेपालको दाबी: ओलीलाई प्रधानमन्त्री पद चाहिए प्रचण्डजी नै दिन्थे!

‘नछोडेको भए हामीलाई पनि भनेको भए, फेरि एउटा प्रधानमन्त्रीको सङ्ख्या थप्नु छ भनेको भए, बनाइदिनुस् भनेको भए मान्थ्यौँ होला,’ अध्यक्ष नेपालले भने।

नेकपा एसका नेता भित्र्याउँदै दाहालले भने: माधव जीसँग पनि एकताको आधार बन्दैछ

नेकपा एसका नेता माओवादीमा प्रवेश गराउँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नरिसाउने दाबी गर्दै उनले एकताको वातावरण बनेकाे दाबी गरेका थिए।

सरकार निरंकुश ढंगले अगाडि बढिरहेको एकीकृत समाजवादीको निष्कर्ष

नेकपा (एकीकृत समाजवादी) ले नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार निरंकुश ढंगले अगाडि बढिरहेको बताएको छ।

वामदेवको ‘पेन्डुलम’ फेरि माधवतिरैः नेकपा एसले अब बिना सर्त नभित्र्याउने

केही दिनअघि ‘ओलीजीले बोलाउनुभयो, अब एमालेमै जाने भइयो’ भन्दै घोषणा गरेका वामदेव गौतम अहिले रनभुल्लमा छन्। एमालेले उनलाई सहजै नभित्र्याउने छाँटकाँट देखाएन। त्यसपछि वामदेवको ‘पेन्डुलम’ फेरि नेकपा एकीकृत समाजवादी(नेकपा एस) तिरै सरेको छ।

सत्ताको दुरुपयोग भइरहेको छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाएका छन्।

माधवको समीक्षा: ..नभए हाम्रो हालत 'भीम रावल'जस्तै हुन्थ्यो !

‘केपी ओली जीले आफूभन्दा जान्ने यो संसारमा कोही जन्मेको छैन, ठान्नुहुन्छ । ज्ञानको म एक्लो भण्डार हो । अरू त केही पनि होइनन् ठान्नुहुन्छ,’ अध्यक्ष नेपालले भने, ‘त्यही अहंकारले बिग्रेको हो ।’

देउवामाथि नेपालको आरोप: कमिसन खान डडेलधुरामा विमानस्थल बनाउन खोजे

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्