राज्यले दिएको सुरक्षासहित निवासमा रहेका जबरामाथि उचित व्यवहार भएन : न्यायाधीश समाज
न्यायाधीश समाज, नेपालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा खतराको कारण देखाएर प्रहरी नियन्त्रणमा लिइएकोप्रति आपत्ति जनाएको छ।
न्यायाधीश समाज, नेपालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा खतराको कारण देखाएर प्रहरी नियन्त्रणमा लिइएकोप्रति आपत्ति जनाएको छ।
जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन्।
प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन शाहसँग नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कार्वाही गर्न नेपाल चिकित्सक संघले माँग गरेको छ।
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला खण्डका ४६ स्थानमा भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले क्षति पुर्याएको छ।
कञ्चनपुरको बेलौरीस्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकराज अवस्थीले सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने बेलडाँडी-दैजी सडकखण्डको किनारमा पाटेबाघ देखे।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको उद्योग अनुमति नवीकरण शाखामा कार्यरत खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले चीनको बोर्डरमा रोकिएको सामान आयात गर्ने प्रयोजनका लागि अनुमति दिन सेवाग्राहीलाई घुस दिन बाध्य पारेको अख्तियारको दाबी छ।
क्रुज तान्नका लागि चितवनको कुरिनटारमा निर्माणाधीन बुढीगण्डकी हाइड्रो प्रोजेक्टको ८० टन क्षमताको क्रेन तथा नारायणघाट-बुटवल सडक विस्तार योजनाको क्रेन तथा एउटा एक्साभेटरको प्रयोग गरिएको रानाले जानकारी दिए।
पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए।
साइबर अपराधसम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
विराटनगर भन्सार कार्यालयले साउन महिनाका लागि तीन अर्ब नौ करोड तीन लाख रुपैयाँ संकलन गर्ने लक्ष्य पाएको भए पनि दुई अर्ब ७३ करोड ३९ लाख रुपैयाँ मात्रै संकलन गरेको थियो।
अझ रोचक कुरा त के छ भने विगतमा देउवा समूहमा रहेका तर अहिले संस्थापन पक्षमा रहेकाहरूलाई टाउको उठाउन नदिने रणनीतिसमेत अपनाएको पाइएको छ।
बाढीका कारण विद्युत आपूर्ति ठप्प भएपछि हेलिकप्टरबाट डिजेल ढुवानी गरेर चलाइँदै आएको रसुवाको टिमुरेस्थित नेपाल टेलिकमको टावरमा सोलार प्रणाली जडान गरिएको छ।
भक्तपुरका धेरै जात्राहरूमध्ये एउटा अनौठो जात्रा सोमबारदेखि सुरु भएको छ। प्रत्येक वर्ष इन्द्रजात्राको क्रममा हुने मुपात्र जात्रा सुरु भएको हो। भक्तपुरको इन्द्रजात्राको छैटौँ, सातौँ र आठौँ दिन यहाँ मुपात्रको जात्रा हुने गर्दछ।
नारायणी नदीको सडक पुलको पिलरमा अड्किएको ‘राइनो क्रुजसिप’ क्रेनको सहायताले उद्धार गर्ने क्रममा पल्टिएको छ।
कोशी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिए।