१३ आश्विन २०८१ आइतबार
image/svg+xml

‘एक वर्षमा मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु भएन’

विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिुशु मृत्युदरमा केही सुधार आएको छ।

मनहरी- ८ मा नेपालकै अग्लो बुद्ध मुर्ति निर्माण हुँदै

मकवानपुरको मनहरी- ८ सिमपानीमा नेपालकै सबैभन्दा अग्लो (६५ फिटको) बुद्धको मुर्ति निर्माण भइरहेको छ ।

जङ्गली च्याउ खाँदा मकवानपुरमा एक हप्तामै ३ को मृत्यु

जङ्गली च्याउ खाएका कारण मकवानपुरमा वर्षेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन्।यस वर्ष पनि एक हप्ताको अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् भने १६ जना बिरामी परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्