सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक
सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन्।
सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन्।
नेपाल भ्रमणमा आउने पर्यटकमध्ये पुरुषको बसाइ अवधि २० दिन हुँदा महिलाको २५ दिन पाइएको छ भने गण्डकीमा पुरुषको बसाइ अवधि ११ दिन हुँदा महिलाको १३ दिन हुने गरेको पाइएको छ।
भक्तपुर घुम्न आउने पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा भक्तपुर आउने पर्यटकको सङ्ख्यामा झन्डै ७८ हजारले वृद्धि भएको हो।
कुनै समय दिनभर जुम्लाका ठुला-ठुला पाटनमा भेडाबाख्रा चराउँने सीप बुढा। केही समय यता भने पर्यटकहरु घुमाउनमा व्यस्त छन्।
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै सबैभन्दा धेरै पर्यटक आव २०८०/२०८१ मा भित्रिएका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्ष तीन लाख ६ हजार आठ सय ३७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन्।
नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले गरेको अध्ययन प्रतिवेदन अनुसार गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको नेपाल बसाई अवधि कुल २२ दिन भएपनि गण्डकीमा भने १२ दिन हुने गरेको पाइएको हो।
म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्।
तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ।
टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ।
सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ।
जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ।
कर्णाली आफैंमा प्राकृतिक सौन्दर्यले भरिएको पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात छ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले को प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ।