६ वैशाख २०८३ आइतबार
image/svg+xml

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा पुनः तनाव चुलिएको छ ।

‘राम्री हुनुहुन्छ, चिटिक्क पर्नुभएको छ’ भन्ने टिप्पणीप्रति सांसद क्रान्तिशिखाको असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले सार्वजनिक स्थल र सञ्चार माध्यममा महिलाका मुद्दाभन्दा पनि बाह्य रूपलाई प्राथमिकता दिने प्रवृत्तिप्रति कडा आपत्ति प्रकट गरेकी छन्।

महिला टी-२० च्यालेन्ज ट्रफी: नेपाल र इटाली भिड्दै

रुवान्डाको गहांगा क्रिकेट स्टेडियम ओभलमा हुन लागेको खेल नेपाली समय अनुसार बेलुका ४:४५ बजेबाट सुरु हुँदैछ।

ताप्लेजुङमा देखिएन बर्डफ्लुको संक्रमण,थप पक्षी तथा पक्षीजन्य उत्पादनको आयातमा भने कडाइ

उनका अनुसार ताप्लेजुङ भित्रिने मुख्य नाकाहरूमा पक्षी तथा पक्षीजन्य उत्पादनको आयात तथा निर्यातमा कडाइ गरिएको छ।

राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा आफ्नो सारा गल्ती तथा कमीकमजोरीहरू सच्याएर पुनर्गठित भएर उठ्ने बताएका छन्।

रोबोटले तोड्यो मानव कीर्तिमान

गत वर्ष पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा विजेता रोबोटले २ घण्टा ४० मिनेट ४२ सेकेन्डमा दूरी पार गरेको थियो।

जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ। त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम भइरहेको छ।

मनोजलाई साउथ काेस्ट ओपनमा कांस्य

नेपालका मनोज श्रेष्ठले अस्ट्रेलियामा भएको २०२६ साउथ कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्।

एक हजार २०० रुपैयाँले बढ्यो सुन, चाँदी पनि मंहगियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन (आइतबार) एक हजार २०० रुपैयाँले बढेको छ।

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलो दिन ९ जनाले गरे पुगे

इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन्।

आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि (सोमबार) देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ।

भरतपुर महानगरमा कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

सरकारले लगानी गरेको यहाँका सामुदायिक विद्यालयको नतिजा दयनीय देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्