रास्वपा कास्कीका उपसभापति राजु राईले छोडे पार्टी
‘आजदेखि राजनीति र पार्टीका लागि एक कौडी पैसा र एक सेकेन्ड समय पनि खेर फाल्ने छैन। अब स्वतन्त्र नागरिकका रूपमा समाजसेवामा लाग्नेछु।’
‘आजदेखि राजनीति र पार्टीका लागि एक कौडी पैसा र एक सेकेन्ड समय पनि खेर फाल्ने छैन। अब स्वतन्त्र नागरिकका रूपमा समाजसेवामा लाग्नेछु।’
गुणस्तरीय शिक्षा र सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उनको संकल्पमा उल्लेख छ। स्वास्थ्य सेवामा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल र गाउँगाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्पमा भनिएको छ।
सन् २०१५ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका टर्नबुलले सन् १९९९ मा भएको असफल जनमतसङ्ग्रहमार्फत राजतन्त्र अन्त्य गर्ने अभियानको नेतृत्व गरेका थिए। करिब तीन दशकपछि उनले पुनः गणतन्त्रको बहसलाई सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनको कार्यतालिका र नयाँ सरकारको योजना प्रस्तुत गर्दै वैशाख १ गते कांग्रेस नेतृत्वको सरकारले देशवासीका नाममा विशेष सम्बोधन गर्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका सबै दललाई एउटै मञ्चमा बसेर देश विकासको बहसमा सहभागी हुन खुला चुनौती दिएका छन्।
उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै विभिन्न गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गरिएकाले आम्दानी तथा यात्रु सङ्ख्या दुवैमा वृद्धि भएको निगमले जनाएको छ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलले आफ्ना चुनावी एजेन्डामा पूर्वाधार विकासलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब बन्ने कांग्रेसको सरकारले २०४६ सालयताका सबै भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने र दोषीलाई कारबाही गर्ने घोषणा गरेका छन्।
विगतलाई फर्केर हेर्दा २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि पञ्चायतविरुद्धको संघर्ष, २०४६ र २०६२/६३ सालको जनआन्दोलनमा महिलाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै संगठन विस्तार, सडकदेखि सदनसम्म उल्लेखनीय भूमिका खेल्दै हरेक आन्दोलनदेखि भूमिगत संगठनसम्म महिलाको सक्रियता निर्णायक रह्यो।
टी–२० विश्वकपको आठौं सुपर–८ खेलमा आज भारत र जिम्बाब्वे भिड्दैछन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले सशस्त्र द्वन्द्वकालमा नागरिकको ज्यान लिने शक्ति नै आज सत्ता र शक्तिको आडमा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदाैं २३ गतेको घटनामा राज्य पक्षबाटै अत्यधिक बल प्रयोग नभएको भए आगजनीको घटना नहुने बताएका छन्।
मन्त्रालयका अनुसार गृह मन्त्रालयको पत्र र समन्वय समितिको निर्णयअनुसार घाइतेको उपचार र राहतलाई प्रभावकारी बनाउन सूचीकरण तथा वर्गीकरणको कामलाई तीव्रता दिइएको हो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कपिलवस्तुमा रहेको सबै मतदान स्थल र मतदान केन्द्रको निरीक्षण अनुगमन गरिएको छ ।
दुई दिनमा उनले विभिन्न व्यावसायिक कार्यक्रमहरूमा भाग लिनुका साथै भारतमा उपस्थित इन्डो-क्यानेडियन सिइओहरू, उद्योग र वित्त विशेषज्ञहरू, नवप्रवर्तकहरू, शिक्षाविद्हरू, साथै क्यानेडियन पेन्सन कोषका प्रतिनिधिहरूसँग भेट्ने जनाइएको छ।