१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

महासंघले सार्वजनिक गरेको विवरण अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ।

लन्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापना हुने, सन् २०२७ मा पहिलो आध्यात्मिक महोत्सव

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले यस्तो केन्द्र निर्माणको अभियान सामूहिक प्रयासबाट अवश्य सफल हुने विश्वास व्यक्त गरे।

बालविवाहविरुद्ध जुम्लाको अभियान : २३ वडा बालविवाहमुक्त

२२ वर्षको उमेरमा जन्मिएको पहिलो सन्तान बाँचेन। दोस्रो पटक सुत्केरी हुँदा जटिलता निम्तियो। उनी बाँचे पनि शिशुलाई जोगाउन सकिएन।

'कविता एन्ड द कप'मा गुन्जिए सरुभक्त

सरुभक्तका अनुसार प्रयोगवादी बौद्धिक कविताभन्दा पनि गाउँघरका जनताले पनि बुझ्न सक्ने कविता लेख्नुपर्छ।

प्रधानमन्त्रीलाई कुलमानको जवाफ : जिम्मेवार व्यक्तिले विद्युत खपतलाई प्रोत्साहन गर्ने हो निरुत्साहित होइन

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले संसद्‍मा प्रधानमन्त्री बालेन्द्र शाहले भने जस्तो सबै घरमा इन्डक्सन चुलो प्रयोग गरियो भने ट्रान्सफर्मर र सबस्टेसन नपड्किने बताएका छन्।

अस्ट्रेलियामा मुसाको महामारी : खेतदेखि ओछ्यानसम्मै ‘राज’, चरम मानसिक तनावमा किसान

हजारौँ-लाखौँको संख्यामा रहेका मुसाहरूले खेतमा लगाएको बीउ खाइदिने, बालीनाली नष्ट गर्ने र घर-गोदाममा पसेर उपद्रो मच्चाउन थालेपछि देशको एउटा ठुलो हिस्सा आतंकित बनेको हो।

सीमा विवादमा तेश्रो पक्षको संलग्नताको माग गर्नु देश मेट्ने नव जेलेनस्की पथ नै हो : बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सोमबार संघीय संसद्‍मा सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन्।

'प्लिज प्रधानमन्त्रीज्यु, अब संसद्‍मा नबोल्नु होला, जति बोल्नुहुन्छ, त्यति नेपालीको शिर झुक्छ'

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रिय प्रचार विभाग प्रमुख दामोदर अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‍मा आएर बोलेपछि आफ्नो धारणा परिवर्तन भएको बताएका छन्।

नवप्रवर्तन र स्टार्टअपमा चार अर्ब लगानी गर्ने

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा करिब चार अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गर्दै स्टार्टअप तथा उद्यमशीलता प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको छ।

बालेन्द्रप्रति रविन्द्रको व्यंग्य : संसद्‍मा १० मिनेट बोल्दा अति गम्भीरसहित तीन त्रुटी गर्ने प्रधानमन्त्री

रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।

काठमाडौं महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजार बढी विद्यार्थी उत्तीर्ण

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्