६ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपालको नयाँ चुनौती : दैनिक ५०० मेगावाट विद्युत् खेर

एक सरकारी प्रतिवेदनअनुसार बझाङ, डोल्पा, बाजुरा, जुम्ला, मुगुलगायत जिल्लाका कम्तीमा १० प्रतिशत जनता अझै पनि विद्युत् पहुँचबाट वञ्चित छन् । यसबाहेक अझै पनि ७० प्रतिशत उद्योग आफ्नो उत्पादन प्लान्टहरू सञ्चालन गर्न महँगो डिजेलबाट चल्ने जेनेरेटरमा निर्भर छन् ।

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोकको याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ।

नबिल बैंककाे अगुवाइमा छ वाणिज्य बैंकले मध्यकाली गण्डकीमा नौ अर्बभन्दा बढी लगानी गर्ने

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ।

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु

पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्