२ वैशाख २०८२ मंगलबार
image/svg+xml १३:१४ अपराह्न

रास्वपा सांसद गौतम अन्तरसंसदीय संघको स्वास्थ्य समितिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम १५०औं अन्तरसंसदीय संघको महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छन् ।

न्याय होइन, प्रतिशोध चलिरहेको छ : रास्वपा सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा सांसद सोबिता गौतमले उस्तै मुद्दामा पार्टी सभापति रवि लामिछानेमाथि कारबाही हुँदा अरु पार्टीसम्बद्धहरूले उन्मुक्ति पाएको बताएकी छन्।

बाबुरामलाई भेट्न पुगिन् सोविता, के भयो छलफल ?

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ।

जनताको मृत्यु सत्ताको खेल खेलमा आहुती दिने विषय होइन्:सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय छुटाउने विधेयक चाँडो भन्दा चाँडो संसदमा ल्याउन माग गरिन्।

सोविताको प्रश्न: राष्ट्रिय दलका कार्यकर्ताले ममाथि दुर्व्यवहार गरे, यसको जिम्मा कसले लिने ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय दलका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको बताएकी छिन्।

रास्वपाले भन्यो: नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

सांसद सोविताको प्रश्न: नयाँ सरकारमा महिलाको प्रतिनिधित्व किन कम ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सोविता गौतमले नयाँ बनेको सरकारमा महिलाको सहभागीता की कम भएको भन्दै प्रश्न गरेकी छिन्।

गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँः सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्