१२ आश्विन २०८१ शनिबार
image/svg+xml

मुख्य चुनौती: संविधान संशोधन र सुशासन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री भएसँगै उनमा संविधान संशोधनको कार्यभार पनि थपिएको छ।

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

योगलाई आधुनिक जीवनशैलीका दुष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्।

सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्योः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताएका छन्।

‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्