१४ असार २०८१ शुक्रबार
image/svg+xml

स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताएका छन्।

६ महिना बढी नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ:सचिव काफ्ले

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन्।

सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायोः एमाले सचिव भट्टराई

नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले योजना बैंकबाट भन्दा पनि सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्याएको बताएका छन्।

अनुसन्धानको घेरामा दुई मन्त्री, दुई सांसद र सचिव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद, निजामती कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले विदेशी नागरिकता र स्थायी बसोबास अनुमति (पिआर) लिएको वा नलिएको विषयमा तुरुन्तै छानबिन गर्न सरकारलाई निर्देशन दिएपछि नलगाड हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाशबहादुर शाहीले राजीनामा दिएका छन्।

पारसको टिप्पणी: नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भयो

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आइसिसी टि २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गरेका छन् ।

बजेट सन्तुलित, कार्यान्वयन चुनौतिपूर्णः एमाले सचिव बिष्ट

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन्।

योगेशले बालेनलाई भनेः आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्नुस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन्।

टेबल टेनिस पदक विजेतालाई बधाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई बधाई दिएका छन्।

बजेट जनतामा विद्यमान निराशा चिर्नेगरी आएको छः देवेन्द्र पौडेल

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन्।

उद्योग परिसरमा उद्योगमन्त्रीकाे छड्के अनुगमन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन्।

पारस खड्का भन्छन्: विश्वकपका लागि सक्ने जति तयारी गरेका छाैँ (अन्तर्वार्ता)

नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ। नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्