२० आश्विन २०८१ आइतबार
image/svg+xml

पर्वतीय पर्यटन प्रवर्द्धन गर्न नेपाल र चीनकाे सम्झौता

सम्झौता अनुसार पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने सवालमा दुई देशबीच ‘हाई अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम’ स्थापना गर्ने सहमति भएको छ।

धार्मिक पर्यटन प्रवर्द्धन गर्न साइकल र्‍याली

जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलहरूको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल र्‍यालीको आयोजना गरिएको छ।

गलेश्वर मन्दिरमा धार्मिक पुस्तकालय

म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ ।

ढोरपाटन पुग्ने सडकको दुरावस्था,पर्यटकलाई सास्ती

यतिबेला ढोरपाटन क्षेत्र हरियाली भएका छन् । उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रङ्गीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन् । प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने गर्छन् ।

पर्या-पर्यटन प्रवर्द्धन गर्न सोभातालमा डुङ्गा सञ्चालन

पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा (वाटर बोट) सञ्चालनमा ल्याइएको छ ।

पर्यटन बोर्ड प्रमुखविहीन हुँदा नियमित कामकाजसँगै बजेट समेत प्रभावित

नेपाल पर्यटन बोर्ड करिब पाँच महिनादेखि कार्यकारी प्रमुखविहीन छ। गत माघ १५ गते पूर्व प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीको कार्यकाल सकिएर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन भएको हो।

मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन्।

वर्तमान समयानकुलको पर्यटन नीति बनाउछुः पर्यटन मन्त्री पाण्डे

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन्।

यात्रा असहज हुँदा अवरुद्ध पर्यटकको हिँडडुल

पर्यटन व्यवसायीका अनुसार केहीदिन अघिसम्म आन्तरिकसँगै भारतीय पर्यटकको भीडभाड रहेको पोखरामा अहिले पाहुना निकै नै कम रहेको पर्यटन व्यवसायीले बताएका छन्।

आर्मी च्याम्पियन

नेपाल आर्मी १६औं राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ। ११ स्वर्ण, ६ रजत र पाँच कांस्य जित्दै आर्मी टिम च्याम्पियन बनेकाे हाे।

मन्त्रालयद्वारा निगमसँग विवरण माग

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमले जहाजको इन्जिन मर्मतका लागि विदेश पठाएकोबारेमा छानबिन समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्