२ आश्विन २०८१ बुधबार
image/svg+xml

हिजबुल्लाहको आक्रमण पछि इजरायलमा आपतकाल घोषणा

हिजबुल्लाहसँगको तनाव उत्कर्षमा पुगे पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशभर आपतकाल घोषणा गरेका हुन्।

मध्यपूर्वी देशमा युद्धको त्रासः नेपालीको उद्धारमा सरकार उदासीन

वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार हालसम्म ३ हजार ३४६ जना रोजगारीको सिलसिलामा लेबनान पुगेका छन्।

इजरायलको दक्षिणी र उत्तरी क्षेत्रमा हिजबुल्लाहको हवाई आक्रमण

लेबनानको लडाकु समूह हिजबुल्लाहले इजरायलको दक्षिणी र उत्तरी क्षेत्रमा हवाई आक्रमण गरेको छ।

भारतसहित ३ मुलुकले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भन्यो

लेबनानमा तनाब बढ्दै गएपछि भारत, अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन दिर्नेशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्