हिजबुल्लाहको नयाँ प्रमुखमा नईम कासिम नियुक्त
हिजबुल्लाहको नयाँ प्रमुखमा नईम कासिमलाई नियुक्त गरिएको छ।
हिजबुल्लाहको नयाँ प्रमुखमा नईम कासिमलाई नियुक्त गरिएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार देशको पूर्वी बेका क्षेत्रमा सोमबार इजरायली सेनाले गरेको आक्रमणमा परी कम्तिमा ५८ जना घाइते भएका छन्।
इजरायली सेनाले नयाँ चेतावनी जारी गरेपछि लेबनानी नागिरकको भागाभाग भएको छ।
संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानमा रहेका आफ्ना सेनालाई नहटाउने अडान लिएको छ।
नेपालले लेबनानस्थित शान्ति सैनिक केन्द्रमाथि इजरायली पक्षले गरेको आक्रमणको निन्दा गर्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ।
इजरायली सेनाले उत्तरी लेबनानमा गरेको आक्रमणमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ।
लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन्।
लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको आक्रमणमा परी ३७ जनाको मृत्यु भएको छ।
इजरायली सेनाले लेबनानाको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गरेको हवाई आत्रमणमा परी ९५ जनाको मृत्यु भएको छ।
लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायलको लगातार जारी हवाई आक्रमणका कारण देशभर १० लाखभन्दा बढी नागरिक विस्थापित भएको र ८० हजारले देश छोडेको बताएका छन्।
मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ। लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार थप आक्रमण भएको छ।
हिजबुल्लाहसँगको तनाव उत्कर्षमा पुगे पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशभर आपतकाल घोषणा गरेका हुन्।
वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार हालसम्म ३ हजार ३४६ जना रोजगारीको सिलसिलामा लेबनान पुगेका छन्।
लेबनानको लडाकु समूह हिजबुल्लाहले इजरायलको दक्षिणी र उत्तरी क्षेत्रमा हवाई आक्रमण गरेको छ।
लेबनानमा तनाब बढ्दै गएपछि भारत, अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन दिर्नेशन दिएको छ।