नेप्से घट्दा कारोबार भने बढ्यो
बुधबार नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ भने कारोबार रकम भने बढेको छ।
बुधबार नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ भने कारोबार रकम भने बढेको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झण्डै ५८ अङ्कले ओरालो लागेको छ।
दशैंपछि पहिलो पटक नेप्से परिसूचक घटेर बन्द भएको छ।दशैपछि पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागेको नेप्से आइतबार भने घटेर बन्द भएको हो।
दशैंपछिको दोस्रो कारोबार दिन पनि नेप्से बढेर बन्द भएको छ। दशैं पछिको पहिलो कारोबार मंगलबार ३१ अंकले बढेको बजार बुधबार ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेको छ।
दसैंपछि खुलेको पहिलो दिन मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ। योसँगै नेप्से २६९९.६६ अंकमा पुगेको छ।
मंगलबार नेप्से परिसूचक घटेर बन्द भएसंगै काराबोर पनि घटेको छ।अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से मंगलबार घटेर बन्द भएको हो।
साताको दोस्रो कारोबार सोमबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ ।सोमबार नेप्से परिसूचक ३७.१३ अंक बढेर २६९०.७२ विन्दुमा पुगेको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंक बढेर २६५३.५८ विन्दुमा पुगेको छ।आइतबार सेयर बजारका सबै सूचक बढेका छन् ।
साताको तेस्रो कारोबार मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २६२३.५६ पुगेर बन्द भएको हाे ।
अघिल्लो साताको अन्तिम तथा यो साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक घटेको आज सोमबार बढेर बन्द भएको छ ।
साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक २२.३६ अंक घटेर २४६४.४० विन्दुमा पुगेको छ । आइतबार नेप्सेसंगै कारोबार रकम पनि घटेको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्ष दिनको भन्दा बढी राजश्व सेयर कारोबारबाट संकलन गरेको दाबी गरेका छन्।
अघिल्लो साता बढेर बन्द भएको नेप्स यो साताको पहिलो कारोबार दिन घटेर बन्द भएको छ ।
सेयर बजार लगातार घट्दै गएको छ ।अघिल्लो हप्ता बुधबार र बिहीबार घटेको नेप्से यो हप्ता लगातार तेस्रो कारोबार दिन मंगलबार पनि घटेको छ ।
सेयर बजारमा सोमबार पनि गिरावट आएको छ ।नेप्से २,७०१ अंकबाट ५५ .८६ अकले घटेर नेप्से परिसूचक २,६४६.०३ अंकमा बन्द भएको छ ।