४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

झिनो अंकले ओरालो लाग्यो नेप्से, २९२३.४६ बिन्दुमा कायम

सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार परिसूचक ८.१८ अङ्कले घटेर २ हजार ९ सय २३ दशमलव ४६ को विन्दुमा पुगेको छ ।

उच्च अंकको करेक्सनपछि पुनः नेप्सेमा १०८ अंकको वृद्धि

मंगलबारको कारोबार दिन उच्च अंकको करेक्सनपछि, बुधबार नेप्से पुनः उच्च अंकले बढेको छ। मंगलबार १४५ अंक घटेको नेप्से, बुधबार दिन १०० अंकभन्दा बढी बढेर बन्द भएको छ।

नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा करिब २२ अर्बको कारोबार

नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो।

सेयर बजारमा दोस्रोपटक पनि लाग्यो सर्किट ब्रेक

दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जामा मौद्रिक नीतिले केही नयाँ व्यवस्था ल्याएको छैन ।

नेप्से परिसूचक बढ्ने क्रम जारी,१३ अर्ब ९१ करोड ५५ लाख भन्दा बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन सोमबार सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो ।

नयाँ सरकारसँगै सेयर बजारमा ‘बुलिस ट्रेन्ड’

प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारमा विष्णु पौडेल अर्थमन्त्री भएपछि लगानीकर्ता उत्साहित भएका हुन्।

खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ।

नेप्सेमा उच्च अङ्कको कारोबार

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ। नेप्से परिसूचक छ दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको छ।

कारोबार हुने साताको पहिलो दिन नै नेप्सेमा दोहोरो अंकको गिरावट

कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा बन्द भएको छ।

नेप्सेमा उत्साहजनक कारोबार, २७ दशमलब ५४ अंकको वृद्धि

कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्सेमा उत्साहजनक कारोबार भएको छ । नेप्से परिसूचक सोमबार २७ दशमलव ५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्