१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

रोकिएको आइपिओ निष्कासन चाँडै सुरु हुन्छ: अध्यक्ष श्रेष्ठ

नेपाल धितो पत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन्।

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार भने दोहोरो अङ्कको सुधार देखिएको छ।

गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा प्रवेशको व्यवस्था

गैरआवासीय नेपाली (एनआरएन)लाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन र बाँडफाँट (आठौँ संशोधन) निर्देशिका, २०८१ जारी गरेको छ।

लगातार गिरावटपछि नेप्सेमा आयो हरियाली, कारोबार रकम पनि बढ्यो

लगातार तीन कारोबार घटेर बन्द भएको नेप्से आइतबार साताको पहिलो कारोबारमा बढेर बन्द भएको छ।

तिहार अघि नेप्से १४.४३ अंकले घट्यो, कारोबार रकम ५ अर्ब ९५ करोडमाथि

तिहार अघिको अन्तिम कारोबारमा बुधबार नेप्से सूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको छ।

नेप्सेमा सबै सूचक बढ्यो, ५ अर्ब माथिको कारोबार

तीन कारोबार घटेर बन्द भएको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन बढेर बन्द भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्