तिहार : यमदीप दान आज बेलुकीदेखि सुरु
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।
यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।
कतिपय पोस्टले सरकारका निर्णयबारे जानकारी दिएका छन् भने कतिपयले राजनीतिक वृत्तमा नयाँ अड्कलबाजी र विवाद सिर्जना गरेका छन्।
कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।
जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने गरेका भनिएका अपराध रोक्ने उपायहरूबारे सहमति जनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता तथा मर्मविपरीत काम गर्न खोजिरहेको आरोप लगाएका हुन्।
सार्वजनिक स्थलमा भिडभाड,होहल्ला र हुलदङ्गा नगरी चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेका छन्।
तिहारलाई लक्षित गर्दै पोखरामा सयपत्री फूलको बिक्री वितरणका लागि स्थान र मूल्य निर्धारण गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन तथा प्लास्टिकजन्य फूलमालाको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सयपत्री फूलको मूल्य र बिक्रीस्थल निर्धारण गरिएको पोखरा महानगरले बताएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ।
टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले पहिला बलिङ रोजेका छन्। यससँगै चितवनले ब्याटिङ गर्नेछ।
बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।
राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि नवलपुरमा ट्राफिक प्रहरीले ‘नमस्ते’ अभियान सञ्चालन गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्।
बिपी र अरनिको राजमार्गलगायत मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।