४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सेयर कारोबारबाट दुई महिनामै वर्ष दिनको राजश्व उठ्यो : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्ष दिनको भन्दा बढी राजश्व सेयर कारोबारबाट संकलन गरेको दाबी गरेका छन्।

सेयर बजारमा नेप्सेसँगै कारोबार पनि घट्यो

सेयर बजार लगातार घट्दै गएको छ ।अघिल्लो हप्ता बुधबार र बिहीबार घटेको नेप्से यो हप्ता लगातार तेस्रो कारोबार दिन मंगलबार पनि घटेको छ ।

सेयर बजार दिनदिनै घट्दै : नेप्से २६४६.०३ अंकमा

सेयर बजारमा सोमबार पनि गिरावट आएको छ ।नेप्से २,७०१ अंकबाट ५५ .८६ अकले घटेर नेप्से परिसूचक २,६४६.०३ अंकमा बन्द भएको छ ।

कर्मचारीलाई कार्यालयमा सेयर कारोबार निषेध गर्न अख्तियारको पत्र

सरकारले सरकारी कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रबाट सेयर कारोबार गर्न रोक लगाउने तयारी गरेको छ।

शेयर बजारमा ९०.७३ अंकले गिरावट,नेप्से २७३९.४६ अंकमा

धितोपत्र बजार शेयर कारोबारमा लगातार दुई दिन बढेको नेप्से बुधबार ९०.७३ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० अंकले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ अंकमा झरेको छ ।

शेयर बजार झिनो अंकले बृद्धि ,नेप्से २८३०.१६ अंकमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ३० दशमलव १६ अंकमा पुगेको छ ।

शेयर बजार १२७.३२ अंकले बढ्यो ,नेप्से २८२३.२५ अंकमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १२७.३२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ७२ अङ्कले बढेर दुई हजार आठ सय २३ दशमलव २५ अंकमा पुगेको छ ।अघिल्लो कारोबारमा नेप्से २६९५.९३ अंक रहेको थियो ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी :५३.६३ अंकले घट्यो नेप्से,कारोबार १० अर्बमा सीमित

साताको पहिलो कारोबार आइतबारका दिन नेप्से ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा बन्द भएको छ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी : ३६.८३ अंकले घट्यो नेप्से,कारोबार १२ अर्बमा सीमित

साताको अन्तिम कारोबार बिहिबारका दिन नेप्से ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा बन्द भएको छ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी : १११ अंकले घट्यो नेप्से

साताको तेस्रो कारोबार मंगलबारका दिन नेप्से १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक विहिबार सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।

महिना दिनमै लगानीकर्ताको सम्पत्ति पौने १२ खर्ब बढ्यो

पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेपछि सेयर लगानीकर्ताको सम्पत्ति एक महिनाकै अवधिमा करिब पौने १२ खर्ब रुपैयाँले वृद्धि भएको छ।

सेयर बजार उकालो लाग्ने क्रम जारी : ४३ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार विहिबारका दिन नेप्से ४३.०५ अंक बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्