संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले गरे आत्महत्या
संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन्।
संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन्।
पछिल्लो समय झापामा आत्महत्याका घटना डरलाग्दो रुपमा बढिरहेको छ।