१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सात करोड बजेट अनुमान गरि विद्यालयको नीति तथा कार्यक्रम सार्वजनिक

इटहरी उपमहानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमध्ये वडा नं.१ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कैलालीका सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन्। अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ।

साकेलामा प्रविधिमैत्री शिक्षण सिकाई

खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा अनिवार्य प्रविधिमैत्री कक्षा सञ्चालन गराउन थालेको छ ।

सामुदायिक विद्यालय: कहिले सुध्रिने पठनपाठन?

नेपालीमा एउट उखान छ-१२ वर्षपछि खोलो पनि फर्कन्छ। तर हाम्रा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सवालमा भन्ने हो भने १२ वर्षपछि पनि खोलो फर्केको छैन अर्थात् नतिजा उस्तै छ।

उपचारात्मक कक्षाले सिकाइ स्तर उच्च

राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा कुल ४७.८७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको अवस्थामा काठमाडौं महानगरपालिकाको एसइईको नतिजा सामुदायिकतर्फ ७८ प्रतिशत रहेको छ।

प्रयोगशाला बनेको विद्यालय शिक्षा

शिक्षा प्रणालीको मुख्य लक्ष्य हो– विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने । त्यस्तै शिक्षाको मुख्य उद्देश्य हो– असल, योग्य र सक्षम नागरिक तयार गर्ने ।

सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

जिल्लाको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ

कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी

कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन्।

स्कुलको भौतिक संरचना शैक्षिक प्रयोजनका लागि मात्र, महानगरले खालि गरायो ३७ स्कुलको सटर

मंगलबारसम्म महानगरले पहिचान गरेको सटर भएका ३७ स्कुलका ३ सयभन्दा बढी सटरहरु बन्द गरेको महानगरका मेयर बालेन शाहका शिक्षा सल्लाहाकार सस्मीत पोखरेलले बताए।

सटर खाली गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिन भित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

त्रिवेणी गाउँपालिकाले थाल्याे सामुदायिक विद्यालयमा शैक्षिक सुधार अभियान

ताप्लेजुङका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ।

दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी, शिक्षा मन्त्रालयको निर्देशनको सकारात्मक प्रभाव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्