१ माघ २०८२ बिहीबार
image/svg+xml

रविविरुद्धका मुद्दा फिर्ता लिने तयारीमा सरकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लगाइएको संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा फिर्ता लिनका लागि दिएको निवेदनका सम्बन्धमा प्रक्रिया अघि बढाउन महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको छ।

ट्रम्पले नेपालसहित ७५ देशका लागि भिसा सेवाहरू निलम्बन गर्दै

अमेरिकाले जनवरी २१ देखि ७५ देशहरूका लागि सम्पूर्ण भिसा जारी गर्ने प्रक्रिया रोक्ने निर्णय गरेको छ।

डेरिल मिचेलको शतकीय पारी, न्युजिल्यान्डले भारतलाई हरायो

विल यङ (८७ रन) र डेरिल मिचेलको उत्कृष्ट शतकीय पारीको मद्दतले न्युजिल्यान्डले भारतले दिएको २८५ रनको लक्ष्य ४७.३ ओभरमै केवल तीन विकेट गुमाएर पूरा गर्‍यो।

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिएका छन्।

कांग्रेसमा विभाजन लोकतन्त्रका लागि सुखद् होइन : एमाले नेता शाही

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय प्रचार विभाग संयोजक एवं केन्द्रीय सदस्य मीनबहादुर शाहीले नेपाली कांग्रेसमा विभाजन आउनुले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने बताएका छन्।

अत्यन्त दुःखद, कांग्रेसलाइ ठुलो क्षति : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस फुटमा पुगेपछि दु:ख व्यक्त गरेका छन्।

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ।

माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा भक्तजन आउन थाले

तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरु भएको छ।

निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन्।

‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’

पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे। हतारिँदै चोट लाग्ने गरी लखेटे।

उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्