९ मंसिर २०८१ आइतबार
image/svg+xml

दाहाललाई एमालेको प्रश्न: प्रधानमन्त्री पद गएको औडाहा र छटपटी यति छिटो ?

नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि प्रश्नै–प्रश्न तेर्स्याएका छन्।

सांसदहरु नै भन्छन्: भ्रष्टाचारको मुल श्रोत नै राजनीति

नेकपा एमालेका सांसद रघुजी पन्तले ठूला-ठूला ठेक्कापट्टामा निजी क्षेत्रको सहभागिता बिना भ्रष्टाचार सम्भव नहुने बताएका छन्।

सांसद पन्तको प्रश्न: मुलुकको अर्थतन्त्र सांसदहरुको पत्रिका कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो ?

नेकपा (एमाले) का सांसद रघुजी पन्तले संघीय संसद सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गरेका छन्।

नेपालको नुन खाएर विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाही होस: रघुजी पन्त

सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाल सरकारको जागिर खाँदाखाँदै विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाही गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्