२० आश्विन २०८१ आइतबार
image/svg+xml

तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द

तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।

गाउँमा सायद पहिरो गयो कि !

गाउँगाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ भन्ने मान्यताको विकास भएको छ। अनि गाउँगाउँसम्म सडक सञ्जाल पुर्‍याउने प्रयास पनि जोडतोडका साथ भइरहेको छ।

पहिरोमा परी चारजना गुमाएका परिवारलाई सात लाख राहत

पहिरोमा पुरिएर चारजना गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत वितरण गरेको छ।

बाढीपहिरो र भूक्षयको जोखिममा म्याग्दी,बर्सेनि २५ लाख टन मलिलो माटो नाश

प्राकृतिक प्रकोपजन्य समस्या भू–क्षय, बाढीपहिरो तथा नदीकटानका कारण म्याग्दी जिल्ला वर्षेनि २५ लाख टन माटो कटानले भोगौलिक रूपमा कमजोर बन्दै गएको छ।

निरन्तरको वर्षाले १६ सुकुम्वासी बस्ती डुबानमा

लगातारको वर्षापछि त्रियुगा नदीमा बहाव बढेर पानी तटीय क्षेत्रको बस्तीमा पसेको छ ।

पहिरोले डुम्रे-बेंसीसहर सडक अवरुद्ध

बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते

नेपालमा मनसुन सुरु भएयता सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान लगायत विपदमा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् ।

लुम्बिनीमा २३२ घर डुबानमा, दुई जनाको मृत्यु तीन बेपत्ता

शनिबार र आइतबारको वर्षाले लुम्बिनीमा मानवीयसँगै भौतिकरुपमा क्षति पुर्‍याएको छ। यहाँका नदीनालामा पानीको बहाव बढ्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

बाढी पहिरोका कारण हालसम्म ४८ को मृत्यु, ५४ घाइते

अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।

पहिरोले पुरिएका तीनै जनाको शव भेटियो

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ।

पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ।

जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय

वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ तर स्थानीयलाई त्यसको प्रवाह छैन । पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्