वायनाड पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २५६ पुग्यो
वायनाडको चुरलमाला र मुडक्कई गाउँमा मङ्गलवार बिहान मुसलधारे वर्षासँगै आएको पहिरोमा परी हालसम्म २५६ जनाको मृत्यु भएको हो।
वायनाडको चुरलमाला र मुडक्कई गाउँमा मङ्गलवार बिहान मुसलधारे वर्षासँगै आएको पहिरोमा परी हालसम्म २५६ जनाको मृत्यु भएको हो।
केरलको वायनाडस्थित चूरालमालामा मङ्गलवार बिहान गएको पहिरोमा परी हालसम्म १४३ जनाको मृत्यु भएको छ। अ
सांसद तामाङले मृतकका आफन्त विमान तामाङ, पदम तामाङ र पेमा तामाङलाई सहयोग हस्तान्तरण गरेका हुन्।
इथियोपियाको दक्षिणी क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको छ।
सुरक्षा छैन नारीको अस्मिता लुटिन्छ, अन्यायमा बोल्नेहरूकै जिब्रो थुतिन्छ। धुन्धकारीको हातमा शक्ति परेपछि, के भन्नु बुद्धको देशमा भिक्षु कुटिन्छ।
तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।
गाउँगाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ भन्ने मान्यताको विकास भएको छ। अनि गाउँगाउँसम्म सडक सञ्जाल पुर्याउने प्रयास पनि जोडतोडका साथ भइरहेको छ।
पहिरोमा पुरिएर चारजना गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत वितरण गरेको छ।
प्राकृतिक प्रकोपजन्य समस्या भू–क्षय, बाढीपहिरो तथा नदीकटानका कारण म्याग्दी जिल्ला वर्षेनि २५ लाख टन माटो कटानले भोगौलिक रूपमा कमजोर बन्दै गएको छ।
कास्कीमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना बेपत्ता भएका छन्।
पहिरोले घर पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ।
भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
लगातारको वर्षापछि त्रियुगा नदीमा बहाव बढेर पानी तटीय क्षेत्रको बस्तीमा पसेको छ ।
बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपालमा मनसुन सुरु भएयता सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान लगायत विपदमा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् ।