७७ जिल्लामा सुकुम्बासी आयोग गठन गर्न भागबन्डा
भूमि समस्या समाधान आयोग मातहत ७७ जिल्लामा समिति गठन गर्न सरकारले भागबन्डा टुंग्याएको छ।
भूमि समस्या समाधान आयोग मातहत ७७ जिल्लामा समिति गठन गर्न सरकारले भागबन्डा टुंग्याएको छ।
विगतको घटना क्रम नियाल्दा पनि भूमिको समस्या समाधान गर्ने भन्दै विभिन्नआयोग बने तर ती आयोगले भूमिको समस्या समाधान गर्न सकेनन्। र, भूमिहीन सुकुमबासीहरू अन्यायमा परि नै रहे।
बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन्। य
घरमाथिबाट खसेको पहिरोले ढुङ्गामाटोको तीन तले घरसँगै घरमा भएका सबै सामग्री बगाएपछि चार छोराछोरीसहित छ जनाको परिवार पूर्णरुपमा विस्थापित भएको हो।
देशमा सरकारसँगै फेरिने विडम्बनाको सिकार बन्दै आएको भूमि आयोग फेरि बन्ने समाचार आफैंमा भने सुखद नै मान्नुपर्छ। कारण, आयोग नै गठन नभए भूमिहीनका समस्यालाई पहिलो प्राथमिकतामा राखेर घोत्लिने, गुनासा सुन्ने आधिकारिक सरकारी निकायकै अभाव हुनेछ, जुन यतिबेला भूमिहीनले महसुस गरि नै रहेका छन्।
एसएसपी घिमिरेका अनुसार प्रहरीले सीमित स्रोतसाधनका बाबजुद उद्धार कार्य गरिरहेको छ । ‘हामीसँग जम्मा दुई वटा मात्रै डुङ्गा छ । ती डुङ्गा,डोरी, टायर र लाइफ ज्याकेटको मद्दतले उद्धार गर्नुपरिरहेको छ,’ उनले भने, ‘जे सुकै भए पनि हाम्रो टोलीले हरेस नखाएर जोखिम मोल्दै काम गरिरहेको छ ।’
सुर्खेतबाट जुम्ला हिँडेका तिलागुफा–६ जुबिथाका कृष्णबहादुर शाही साउन २८ गते कर्णाली राजमार्गको चौखोलामा पहिरो गएपछि एक दिन मान्ममै रोकिए।
कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने यात्रु अलपत्र परेका छन्।
स्थानीय तहबाट कित्ताकाट विवरण तथा वर्गीकरण नक्सा अद्यावधिक गरिसकेको जानकारी आफूहरूलाई प्राप्त नभएकोले यहाँका ६ स्थानीय तहको कित्ताकाट तत्काललाई स्थगित गरिएको नापी कार्यालय ताप्लेजुङले जनाएको छ।
अबिरल वर्षासँगै मध्यरातमा गएको पहिरोले रामेछापमा ४ घर बगाउँदा २ जनाको मृत्यु भएको छ। पहिरोमा ८ जना हराईरहेका छन्।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले भूमिको कित्ताकाट रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमितेका घरहरू जोखिममा परेका हुन्।
धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ।
अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण मंगलबार बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी शनिबार दिउँसोसम्म एक सय ५० जनाको मृत्यु भएको छ।