२० आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस सांसदको खबरदारीस् टिआरसीले पीडितलाई झन पीडा नहोस्

राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद विष्णुदेवी पुडासैनीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडित मैत्री हुनुपर्ने बताएकी छिन् ।

दलित समुदायमाथि अहिले पनि भेदभाव र दमन भइरहेको छ: सांसद विश्वकर्मा

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथि अहिले पनि विभिन्न बहानामा भेदभाव र दमन भइरहेको बताएका छन्।

जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्टाउनु पर्छ: सांसद शेर्पा

राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

विद्युत महसुलसम्बन्धी विवाद समाधानका लागि संसदीय छानबिन समिति बनाऔंः महेन्द्रबहादुर शाही

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रक लाइनको बक्यौता रकम असुलीबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने :सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् ।

चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महसुस गर्न सकेनन्: सांसद थानी

नेपाली काँग्रेसका सांसद हृदयराम थानीले देशमा चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महसुस गर्न नसकेको बताएका छन् ।

कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति थापाद्वारा शपथग्रहण

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति कुसुमदेवी थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

कृषि समिति सभापतिमा थापा निर्विरोध

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन्।

विदेशमा सम्पती राख्न नपाउने कानूनी व्यवस्था गर्नुपर्छः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पती राख्न नपाउने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छः सांसद वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गरेका छन् ।

प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए सहयोग गर्छौंः माओवादी सांसद बेलवासे

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेलवासेले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए आफूहरुले सहयोग गर्ने बताएकी छिन् ।

कांग्रेस–एमालेको गठबन्धन छुटे जनताको आशाभरोसा टुट्छ: मुख्य सचेतक घिमिरे

हालै मात्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ का सांसद श्यामकुमार घिमिरेलाई पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरेका छन्।

प्रतिनिधिसभामा पुष्पलालको योगदानबारे चर्चा

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व पुष्पलाल श्रेष्ठको योगदानबारे चर्चा गरेका छन् ।

संसद्‍मा सांसदले पुष्पलाल भन्नुपर्नेमा पुष्पकमल भनेपछि...

श्रद्धा सुमन व्यक्त गर्ने क्रममा सांसद किरण कुमार शाहले पुष्पलाल भन्नुपर्नेमा पुष्पकमल नाम उच्चारण गरे।

'नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा विकास गरिनुपर्छ'

नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्