२७ भाद्र २०८३ शनिबार
image/svg+xml

कार्यवाहक अमेरिकी राजदूत बोल्डिन र परराष्ट्रमन्त्री खनालबिच भेट

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटेकी छन्।

बाढी प्रभावितको संरक्षणमा सरकारको तीव्रता : ५ हजार ५७८ जनालाई मनोसामाजिक सेवा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार हालसम्म बाढी प्रभावित ५ हजार ५७८ जनाले मनोसामाजिक प्राथमिक सहायता तथा परामर्श सेवा प्राप्त गरेका छन्।

वेस्ट ह्यामको शानदार जित, रेक्सहम ६-० गोलले पराजित

वेस्ट ह्याम युनाइटेडले च्याम्पियनसिपमा लगातार चौथो जित निकाल्दै शीर्ष स्थानमा पुनरागमन गरेको छ।

बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु. एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन्।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने १ हजार ५० मिटर लामो ट्र्याक खुल्यो

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सडक सञ्जाल यसरी जोडिएको हो।

हुथी विद्रोहीले प्रमुख टापु कब्जा गरेपछि साउदीले पाइपलाइन बन्द गर्‍यो

हुथीहरूको पछिल्लो विस्तारले विश्वव्यापी तेल आपूर्तिमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ। शुक्रबार तेलको मूल्य घटे पनि यस हप्ताको अन्त्यमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुग्ने क्रममा थियो।

बाढी प्रभावित बालबालिकाको संरक्षणलाई प्राथमिकता दिँदै राष्ट्रिय बाल दिवस मनाउन आग्रह

राष्ट्रिय बाल अधिकार परिषद्ले यस वर्षको राष्ट्रिय बाल दिवस बाढी प्रभावित बालबालिकाको संरक्षण र सुरक्षालाई प्राथमिकतामा राखेर मनाउन आग्रह गरेको छ।

सरकार, ग्यास कहाँ छ?

प्रतिनिधिसभाको नियमित बैठकमा शुक्रबार सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले सरकारको कार्यसम्पादनमाथि तीखो प्रश्न उठाएका छन्।

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदनअनुसार हालसम्म बसपार्कमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी छन्।

एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै

तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन्।

विदेशी मुद्राको विनिमयदर सार्वजनिक

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ।

विकासको मापन खर्चबाट होइन परिवर्तनबाट

बेलायतको लन्डनमा राष्ट्रमण्डल (कमनवेल्थ) र सार्क उद्योग वाणिज्य संघ (सार्क सिसिआई) द्वारा आयोजित नेतृत्व तथा व्यावसायिक अन्तरक्रियाले मलाई नेपाललाई नयाँ दृष्टिले हेर्ने अवसर दिएको छ।

मोवाइलको ब्याट्री जोगाउन ध्यानदिनुपर्ने पाँच चार्जिङ नियम

अत्यधिक तापक्रमबाट जोगाउने, खराब चार्जर प्रयोग नगर्ने, बारम्बार शून्य प्रतिशतसम्म नपुर्‍याउने र फोनमा उपलब्ध स्मार्ट चार्जिङ सुविधा प्रयोग गर्ने जस्ता बानीले ब्याट्रीको उपयोगी आयु बढाउन मद्दत गर्न सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्