९ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml

'मान्छे र वनमान्छेमा जति फरक छ, ओली र दाहालबीच त्यति नै फरक छ'

नेकपा (एमाले) का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सत्ता नपाएको झोकमा हिँडिरहेको टिप्पणी गरेका छन्।

महेशको आरोप: प्रचण्ड सल्काएको आगोमा गगनले घिउ थपे

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झोसेको आगोमा कांग्रेस महामन्त्री गगन थापाले घिउ थपेको आरोप लगाएका छन्।

बस्नेत भन्छन्- श्रमदानको गफले होइन, केन्द्रको बजेटले खानेपानी उपलब्ध हुन्छ हर्क भाइ

नेकपा (एमाले) का नेता महेश बस्नेतले धरानमा केन्द्रको बजेटले खानेपानी उपलब्ध हुने बताएका छन्।

महेश बस्नेतको दाबी: कुलमानले आर्थिक घोटाला गरे

नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आर्थिक घोटालामा संलग्न रहेको आरोप लगाएका छन्।

मलाई भोट नदिनेहरू तपाईंलाई नजिताएर गल्ती गरिएछ भन्छन् : महेश बस्नेत

नेकपा (एमाले) का नेता महेश बस्नेतले भक्तपुरको विकास स्यालको सिंह हराएजसरी हराएको टिप्पणी गरेका छन्।

एमसीसी खारेज भएपछि कथित राष्ट्रवादको खोल च्यातिएको छ : बस्नेत

पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता महेश बस्नेतले एमसीसी खारेज भएपछि कथित राष्ट्रवादको खोल च्यातिएको टिप्पणी गरेका छन्।

एउटै सहकारी एउटै प्रकृतिको ठगीमा छवि र रविको बारेमा विभेदपूर्ण फैसला आयो : महेश बस्नेत

नेकपा (एमाले) का नेता महेश बस्नेतले एउटै सहकारी एउटै प्रकृतिको ठगीमा छविलाल जोसी र रवि लामिछानेको बारेमा विभेदपूर्ण फैसला आएको बताएका छन्।

बालेनलाई पागल भन्दै महेशलाई सुनिल लम्सालको व्यङ्ग्य: कस्तो महानगर बनाउन खोजेको बुझिनसक्नु छ !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका वातावरण सल्लाहकार सुनिल लम्सालले नेकपा (एमाले)का नेता महेश बस्नेतको टिप्पणीप्रति कडा प्रतिक्रिया दिएका छन्।

महेशको प्रश्न : नेता र कार्यकर्तामा विभेद किन? चितवनका लालपुर्जा नौटंकीवला कता गएछन्?'

नेकपा एमाले नेता महेश बस्नेतले नेता र कार्यकर्तामा विभेद भएको भन्दै आपत्ति जनाएका छन्। उनले शुक्रबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आपत्ति जनाएका हुन्।

महेश बस्नेत भन्छन्: 'एटीएम वाटर' सञ्चालन बालेनले होइन विद्यासुन्दरले गरेको हो

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बस्नेतले काठमाडौं महानगरमा बालेन साहले ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएको भनी भ्रम सिर्जना गरेको भन्दै सो काम विद्यासुन्दर शाक्यले गरेको बताएका हुन्।

रविप्रति महेशको कटाक्ष: धरौटीको जोर जुलुम गर्न अर्को सहकारी ठग्नुपर्ने स्थिति पो देखियो त मित्र!

हिजो बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश दिएको थियो।

सामाजिक सञ्जाल तातेपछि महेशको प्रतिक्रिया:सहकारी ठग लामखुट्टे जसरी छटपटाउँदै छन्

सामाजिक सञ्जालमा आफू विरुद्ध चर्को टिका टिप्पणी हुन थालेपछि नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिक्रिया दिएका छन्। आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नेता बस्नेतले आफ्नो प्रतिक्रिया दिएका हुन्।

रास्वपा नेतृको दाबी: रवि दाइ गृहमन्त्री हुँदा बलात्कारीलाई जीवनदान !

इडिट गरेपछि उनले 'रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको' वाक्यलाई हटाएर 'एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। "अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको !" याद गर काजी..!' मात्र राखेकी छिन्।

महेशको आरोप: प्रचण्ड कांग्रेस फुटाउन शेखरलाई उक्साउँदै छन्

माओवादी केन्द्रकै १५/१६ जना सांसदले विद्रोह गर्ने स्थिति बनेको पनि बस्नेतले दाबी गरे। ‘त्यसलाई तपाईँ रोक्न सक्नुहुन्छ ?

हर्कमाथि बस्नेतको आरोप : श्रमदानका नाममा भ्रष्टाचार, उत्तेजक बयान दिएर पन्छिने दाउ

नेकपा एमालेका नेता महेश बस्नेतले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङमाथि श्रमदानका नाममा भ्रष्टाचार गरेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्