२८ आश्विन २०८१ सोमबार
image/svg+xml

संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी

ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन । महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन् ।

ललितपुरका मेयर स्वास्थ्य मन्त्रालयको विषयगत समिति सदस्यमा मनोनीत

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ललितपुर महानगर पालिकाका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालय अन्तर्गतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनीत गरेका छन् ।

ललितपुर महानगरले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

वाग्मती करिडोरका पुलमुनि पानी जम्दा यात्रुलाई सास्ती

ललितपुर महानगरपालिका–२ सानेपा वाग्मती करिडोरमा हरेक वर्ष वर्षात्को समयमा पानी जम्ने समस्याले यात्रुले सास्ती खेप्नुपरेको छ ।

ललितपुर महानगरले पुरातात्त्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताएका छन्।

ललितपुर महानगरको बेरुजु ०.४ प्रतिशत मात्रै, पुँजीगत खर्च ८३.६२ प्रतिशत

ललितपुर महानगरको आर्थिक वर्ष २०८०/८१ मा महानगरको बेरुजु ०.४ प्रतिशत मात्र रहेको छ।

चिरिबाबुमाथि अख्तियारको ‘प्रतिशोध’

ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तले मन्दिरको जग्गा मिचेर बनाएको कम्पाउन्ड डोजर लगाएर भत्काइदिएको २४ घण्टा नपुग्दै मेयर चिरीबाबु महर्जनलाई अर्को एउटा विषयमा जोडेर बयानका लागि बोलाइएको छ।

ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

ललितपुर महानगर पालिकाले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ।

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने

ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने भएको छ।

ललितपुरमा प्रि बजेट छलफल : के दिए विज्ञले सुझाव

ललितपुर महानगर पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउनु अघि महानगरका सल्लाहकारसँग छलफल गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्