वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यक:भौतिक मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरूको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरूको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताएका छन् ।
नेपालको सामाजिक, राजनीतिक परिवेशलाई छोटो शब्दमा अथ्र्याउनु पर्यो भने भन्ने गरिन्छ ‘मनसुन र भनसुनले चलेको देश।’ यो वर्ष मनसुनको याम अन्त्य नेपालबाट बिदा भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी, पहिरो लगायतका विपद्बाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी,गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ।
सरकारले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनको काम तीव्र रूपमा अघि बढाएको छ।
राष्ट्रिय सभाका सांसदहरूले विपद् व्यवस्थापनको नाममा जनतालाई ठगी गर्ने काम हुन नदिन सरकारसँग आग्रह गरेका छन्।
बल्खुमा बगेकाप्रति मैले प्रयास गर्दागर्दै बाढीले बगाएकाहरूलाई उद्धार गर्न सकिन भनेर गृहमन्त्रीले नैतिकता जोगाउनकै लागि भए पनि पदबाट राजीनामा दिनुपर्ने हो।
रक्षा मन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानवीय क्षति भएको बताएका छन् ।
गृहमन्त्री रमेश लेखकले विपद्बारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुगेको बताएका छन । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए ।
आखिर नेपालमा पटकपटक यस्ता विपद्का घटना किन हुन्छन् ? किन हामी यी विपद्को सामनामा जहिल्यै विफल हुन्छौं र एक हिसाबले समर्पण गर्न विवश हुन्छौं ? विगतले सिकाएको पाठ हामी किन सिक्न चाहँदैनौं ?
नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अभ्यास सुरु गर्ने भएको छ।
भक्तपुरमा वर्षायाममा विपद् आउनुको मुख्य कारण जथाभाबी गरिएको ‘प्लटिङ’ रहेको जनाइएको छ।
कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।
बर्खा सुरु भएको डेढ महिना भयो। देशभर बाढीपहिरोमा परी झन्डै एक सय ३१ जना व्यक्तिहरूको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी मान्छेहरू बेपत्ता भएका छन्, एक सय ४३ जना घाइते छन्।
ताप्लेजुङमा आर्थिक बर्ष २०८०/८१ को एकबर्षे अवधिमा ६४ वटा विपद्का घटनाबाट ९ जनाको मृत्यु र ३ जना घाइते भएका छन्।