२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml

हारबारे सञ्चारकर्मीको प्रश्नबाट पन्छिए माधव नेपाल, भने, ‘सबैको त्यस्तै भयो’

नेपाल कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर-१ मा भोगेको पराजयबारे बोल्न अस्वीकार गरेका छन्।

गण्डकीमा रास्वपालाई तेब्बर बढि मत, एमाले खुम्चियो

गण्डकी प्रदेशमा समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी बनेको छ।

दलित टोलमा सामूहिक कुटपिट : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, एक पक्राउ

एक सातासम्म कुनै कारबाही नभएपछि पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेका थिए।

रविले दिए बालेन्द्रलाई शुभकामना, भने : मेरो हात काँपिरहेको छ

सामाजिक संजालमा बधाई दिँदै उनले बालेनलाई विजयको शुभकामना दिइरहँदा आफ्नो हात काँपेको बताएका छन्।

ग्यास: व्यावसायी पर्याप्त देखाउँछन्, तर,उपभोक्ताले पाउँदैनन्

पोखरामा ग्यास अभाव भएको भन्दै उपभोक्ता हैरानीमा परेका छन। व्यावसायीले ग्यास अभाव नभएको दावि गर्दै आएको भएपनि उपभोक्ताले चाहेको बेला ग्यास पाउन छाडेको महिना दिन हुन थाल्यो। व्यावसायीले अघिल्ला महिनाकै हाराहारीमा ग्यास आयात भएको बताएपनि उपभोक्ताले भने नपाएको गुनासो गर्ने गरेका छन्।

कर्णालीका २४ उम्मेदवारले सय मत पनि पाएनन्

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।

मध्यपूर्व युद्ध र नेपालमा पर्न सक्ने आर्थिक प्रभाव

विश्वव्यापी महँगी, अभाव तथा आर्थिक असन्तुलनमा मध्यपूर्वको युद्धले कुन हदसम्म असर गर्ने हो यकिन छैन। खासगरी नेपालजस्ता श्रम निर्यातक देशहरु त्यसको प्रत्यक्ष मारमा पर्ने देखिन्छ।

जीतजंग बस्‍नेतले मागे सभापति थापाको राजीनामा, भन्छन्: हारको नैतिक जिम्मेवारी लिनु पर्छ

सिंहदरबारमा राष्ट्रियसभा सदस्यहरूसँग भएको अन्तरक्रियापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ।

शंकर पोखरेलको चुनाव खर्च : घोडाको दानासमेत गरेर साढे १७ लाख

उनले विभिन्न शीर्षकमा साढे १७ लाख रुपैयाँ खर्च भएको निर्वाचन आयोगलाई जानकारी गराएका छन्।

परराष्ट्रले भन्यो: पश्चिम एशियामा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धारको अवस्था छैन

पश्चिम एशिया (मध्यपूर्व) मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे नेपाल सरकार गम्भीर रहेको जनाएको छ।

टी–२० विश्वकपको पुरस्कारः भारतले २६ लाख ३९ हजार अमेरिकी डलर पाउँदा नेपालले कति पायो?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप २०२६ को सफल समापन पछि पुरस्कार वितरण गरेको छ।

भोलि केही स्थानमा क्षणिक वर्षाको सम्भावना : मौसमविद्

देशका धेरै भू-भागमा केही दिनदेखि देखिएको तुवाँलो अझै केही दिन कायम रहने मौसमविद्ले बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्